संविधानसभाका सभासद्हरु आइतबार जारी हुन लागेको ‘नेपालको’ संविधानमा धमाधम हस्ताक्षर गरिरहेका छन् । नयाँ बानेश्वरस्थिति संविधानसभा भवनको ल्होत्से हलमा हस्ताक्षर चलिरहेको छ । बिहान ९ बजे सुरु भएको कार्यक्रममा काठमाडौं–३ बाट निर्वाचित सभासद् रामेश्वर फुयालले पहिलो हस्ताक्षर गरेका हुन् । ‘निर्वाचित भएको दिनदेखि नै यो समय कुन बेला आउला भनेर अहोरात्र खटिएका थियौ,’ उनले भने, […]
