रविन्द्र अधिकारी, नयाँ पत्रिका

काम उत्कृष्ट गरेको छु तर नम्बर किन कम आयो थाहा भएन : रवीन्द्र अधिकारी

कठघरामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी अभियोग १ : संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गर्नुभयो । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले तपाईंले ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्‍यो । दलीय राजनीतिक प्रभाव देखाएर प्रतिवेदनमा ‘बदनियतपूर्वक’ शब्द हटाएर ‘नैतिक जिम्मेवारी’ मात्र उल्लेख गराउनुभयो । राजनीतिबाट सन्न्यास लिनु त परको कुरा यत्रो गम्भीर आरोप लाग्दा […]

सरकारका एक वर्ष : देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रबासीका नाममा  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले सम्बोधन गर्दै एक वर्षमा भएका मन्त्रालयका राम्रा कामहरुका सूची छन् प्रस्तुत गर्नु भएको छ । सम्माननीय प्रधानमन्त्री ज्युले सम्बोधन गर्नु भएको सम्बोधनको पूर्णपाठ …. सम्माननीय प्रधानमन्त्री ज्युले सम्बोधन गर्नु भएको सम्बोधनको पूर्णपाठको लागि यहाँ थिच्नुहोस्  …. https://drive.google.com/file/d/1oo8Wujf6lpePp81T6bH81HiryD7MmSEY/view

नागरिक फ्रन्टलाईनसँग पर्यटनमन्त्री अधिकारी (भिडियो अन्तरवार्ता)



US Bangla Airlines को S2-AGU, DHC-Q400 दुर्घटना जाँच आयोगको प्रतिवेदन !

२०७४ फाल्गुण२८ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त US Bangla Airlinesको S2-AGU, DHC-Q400का सम्बन्धमा जाँच कार्य सम्पन्न गरि आज अन्तिम प्रतिवेदन पेश भएको छ।प्रतिवेदन तयारमा सहयोग गर्ने सबैमा धन्यबाद । दुर्घटना जाँच आयोगको प्रतिवेदन को लागि यहाँ थिच्नुहोस् ।   

पत्रकार सम्मेलन – वाइडबडी जहाज खरिद सम्बन्धमा

प्रिय पत्रकार मित्रहरु, मैले नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी मिति २०७४ चैत्र ३ गते देखि सम्हाले लगत्तै वर्तमान सरकार गठन पश्चात नागरिकको अपेक्षा अनुरुप यस मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुको प्राथमिकताको आधारमा कार्ययोजना समेत बनाइएको थियौं।उक्त कार्ययोजना तयार गर्दा विशेष गरी नागरिक उड्डयन क्षेत्र तर्फ निम्नानुसार प्रमुख प्राथमिकताहरु निर्धारण गरेको थिएँ । उक्त […]

‘विकास निर्माणको बाटो उल्टो भयो’

अब हामीले पाँच कामलाई प्राथमिकतामा राख्नुपर्छ। ती हुन्, योजनाबद्ध विकासको खाका तयार पार्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, जनतामा चेतना जगाउने, वातावरणमैत्री पूर्वाधार डिजाइन तयार पार्ने र स्थानीय सरकारको बलियो सहभागिता बनाउने। रविन्द्र अधिकारी मन्त्री, पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालय तपाईँको विचारमा सहर के हो ? हामीले परम्परागतरूपमा भन्दै र मान्दै आएको पक्षलाई हेर्दा गाउँभन्दा […]

वाइडबडीको विवादले नयाँ जहाज खरिद रोकिदैन

विगतमा संसदको विकास समितिको सभापति बनेर मुलुकका सबै विकासलाई नजिकबाट नियालेका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । राष्ट्रिय गौरवका पाँचवटा आयोजना सञ्चालनको जिम्मासमेत पर्यटन मन्त्रालयमै रहेको छ । विगतमा पटक–पटक सुधार र निर्माणमा गति दिन निर्देशन दिएका अधिकारी आफै निर्देशन लिने ठाउँमा पुगेका छन् । सबैभन्दा विवाद भइरहने नेपाल वायुसेवा निगमको […]

‘निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू अफवाह फैलाइरहेका छन्’

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणको तयारीले गति लिइरहेको छ । विश्व सम्पदा सूचीमा परेका स्थानसहित सांस्कृतिक धरोहरको पुनःनिर्माण र त्यसलाई पर्यटकीय हिसाबले योग्य बनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जुटेको छ । मन्त्रालयले निर्माणको प्रक्रिया अघि […]