Media Coverage

US Bangla Airlines को S2-AGU, DHC-Q400 दुर्घटना जाँच आयोगको प्रतिवेदन !
२०७४ फाल्गुण२८ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त US Bangla Airlinesको S2-AGU, DHC-Q400का सम्बन्धमा जाँच कार्य सम्पन्न गरि आज अन्तिम प्रतिवेदन पेश भएको छ।प्रतिवेदन तयारमा सहयोग गर्ने सबैमा धन्यबाद । दुर्घटना जाँच आयोगको प्रतिवेदन को लागि यहाँ थिच्नुहोस् ।

‘निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू अफवाह फैलाइरहेका छन्’
सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणको तयारीले गति लिइरहेको छ । विश्व सम्पदा सूचीमा परेका स्थानसहित सांस्कृतिक धरोहरको पुनःनिर्माण र त्यसलाई पर्यटकीय हिसाबले योग्य बनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जुटेको छ । मन्त्रालयले निर्माणको प्रक्रिया अघि […]

वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छुः पर्यटन मन्त्री
२५ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी अनुभवका हिसाबले नयाँ मन्त्री हुन् । मन्त्री बन्नुअघिसम्म उनी युवा पुस्ताका आश लाग्दा नेता मानिन्थे । मन्त्री बनिसकेपछि युवा नेता अधिकारीको छवि बजारमा खासै राम्रो छैन । उनले राम्रो काम गर्न नसकेको गुनासो बजारमा बढेको छ । चीनबाट ल्याइएका विमानहरु उडाउन नसकेकोदेखि प्रभावकारी […]

मैले त्रिभुवन विमानस्थल सुधारें : रवीन्द्र अधिकारी (भिडियो सहित)
सम्पादकीय नोटः मन्त्रीहरूलाई हामीले सरकारमा गएपछि तपाईंले सुधारका लागि के काम गर्नुभयो?, जनताका पक्षमा के काम गरिरहनुभएको छ? भनेर सोध्न सुरू गरेका छौं। चौथो शृंखलामा आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ घन्टा सञ्चालनमा छ भनिए पनि १७ घन्टामात्र चल्थ्यो। एयर ट्राफिक कन्जक्सनले विमानहरू धेरै समय आकासमै अलमलिनु पर्ने अवस्था थियो। ‘स्लट […]

निजगढ विमानस्थल संसारकै लोभलाग्दो परियोजना हो, वातावरणका नाममा विकास रोक्न सकिन्न
हिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा कुरा उठेको छ । जब अप्ठेरो र चुनौतीपूर्ण काम आउँछ, तब हामी यो क्षेत्रका मान्छे चुप बस्छौँ । म प्रश्न गर्न चाहन्छु, के भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्न सक्छ ? काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब विमानस्थल हुन सक्छ ? सक्दैन । अहिले यो भुटानको बाहेक ट्रान्जिट हुन सकेको छैन । […]

चीनको सिचुवान प्रान्तले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता
२६ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । चीनको सिचुवान प्रान्त लसान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ। चीनको सिचुवान प्रान्तमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन […]

पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्
आइकाओले नेपाललाई कालोसूचीबाट हटाइसक्यो । तर ईयू किन अझै चुप लागेर बसेको हो ? हामीले भने ईयूकै एउटा सदस्य राष्ट्र फ्रान्सबाट एयरबस ल्याएका छौं । एयरबस ल्याएकै देशमा हामीले किन उडान गर्न नपाउने ? २०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका […]