
बिकास समितिका गतिबिधीहरु (Activities)


मुग्लिंग नारायणगढ सडक खण्ड स्थलगत प्रतिवेदन
बिकास समितिले तयार पारेको मुग्लिंग नारायणगढ सडक खण्ड स्थलगत प्रतिवेदनको पूर्ण पाठको लागि यहाँ थिच्नुस | View
कालीगण्डकी करिडोर प्रतिवेदन
बिकास समितिले तयार पारेको कालीगण्डकी करिडोर प्रतिवेदनको पूर्ण पाठको लागि यहाँ थिचुहोस | Viewबिकास समितिका निर्णयहरु ( Committee's Decision)

राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिको अवस्था सम्बन्धमा भएका निर्णयहरु
छलफल तथा निर्णय : समितिको आजको बैठकमा राष्ट्रिय गौरबका आयोजनाहरु लगायत मन्त्रालयगत विकास आयोजनाहरुको प्रगतिकोअवस्था सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, राष्ट्रिय योजनाआयोगका माननीय सदस्यहरु, संघीय… View
ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग नेटवर्क विस्तार र सुधार सम्बन्धि निर्देशन
व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा ग्रामीण दूरसञ्चार विकास कोष RTDF को प्रयोग; नेटवर्क विस्तार, सुधार र गुणस्तर सम्बन्धमा देहाय बमोजिमको निर्णय भएको छ… View
सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट राख्ने प्रक्रिया, कार्यप्रगति एवं उठेका प्रश्नहरुका सम्बन्धमा
व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “सवारी साधनहरुमा इम्बोस्ड नम्बर… Viewबिकास समितिको परिचय (Introduction)

‘समिति’ सभापति परिचय
कास्की क्षेत्र नं ‘तिन’ बाट दुइ ओटै संबिधान सभा निर्वाचनमा जित हासिल गरेका एमालेका नेता अधिकारी बिद्यार्थी राजनीति बाट लाइमलाइटमा आएका हुन | अघिल्लो व्यवस्थापिका संसदको सार्बजनिक लेखा समितिमा रहेर… View
समितिको कार्यक्षेत्र
सरकारलाई ब्यबस्थापिका-संसद प्रति उत्तरदायी र जवाफदेहि बनाउन सरकारबाट भए गरेका कामकारवाहिको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने ब्यवस्थापिका संसद को संबिधानको धारा ५८ बमोजिम समितिका आफ्ना काम… View
समिति सदस्य र कर्मचारी
व्यवस्थापिका-संसद बिकाश समिति मा रहनुभएका मा. सदस्य तथा कर्मचारीहरु को नाम, सम्पर्क न. एस प्रकार छ । व्यवस्थापिका-संसद बिकाश समिति मा रहनुभएका मा. सदस्य तथा कर्मचारीहरु को नाम, सम्पर्क न. एस… Viewव्यवस्थापिका संसद (Parliament)

व्यवस्थापिका संसद सचिवालय, डाइरेक्ट्ररी
व्यवस्थापिका संसद सचिवालय तथा सम्पूर्ण मननीय सभासद/सांसद हरुको फोन नं को लागि यहाँ थिच्नुहोस् । View
बिकास समितिको बार्षिक प्रतिवेदन आज संसदमा पेश
व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि भाद्र १८ गते शुक्रवार समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको थियो । भने सोहि प्रतिवेदन आज संसदमा… View
सरकारको नीति तथा कार्यक्रमको पूर्ण अंश
नेपाल सरकारले अार्थिक वर्ष २०७३/०७३ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ। राष्ट्रपति रामवरण यादवले दिउँसो ३ बजे संविधानसभा भवन बानेश्वरमा संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम… Viewसंबिधान सभा र सम्बन्धित समाचार(Constitution And Its Related News)
नेपालको संबिधान
नेपालको संबिधानको पुरा अंश | यो लिंकमा हेर्नुहोस् |rabindraadhikari.com/Constitution_of_Nepal-Final. धन्यवाद, View
कास्कीका सभासद द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
कास्की जिल्लाको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गा.बि.स.का बिभिन्न स्थानमा यहि श्रावण १३ गते गएको भिषण पहिरोले पुर्याएको क्षतिका बारे र तत्काल पुनर्स्थापनाका लागि अनुरोध सहित कास्कीका सभासदहरु द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन… View
संविधानसभाको बैठक २३ बाट सुरु
काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलेले संविधानसभाको बैठक बोलाएका छन् । विपक्षी गठवन्धनले चैत २४ देखि तीन दिन नेपाल बन्द गर्दैछ, त्यसको अघिल्लो दिन २३ गते दिउँसो एक बजेका लागि… Viewसंबिधानसभा(Constituent Assembly)
नेपालको संबिधान
नेपालको संबिधानको पुरा अंश | यो लिंकमा हेर्नुहोस् |rabindraadhikari.com/Constitution_of_Nepal-Final. धन्यवाद, View
‘नेपालको संबिधान’को पहिलो मस्यौदा (पूर्ण विवरण)
संसदीय मस्यौदा समितिले दलहरु बीच भएका सहमतिका आधारमा नेपालको संबिधानको मस्यौदा संबिधान सभामा पेस गरेको छ | नेपालको संबिधान पुरा पढ्नको निम्ती तलको लिंक क्लिक गर्नुहोस : Nepal_ko_Sambidhan_-_Constitution_Draft_Committee_72-3-15 View
प्रश्नावली समितिले भोलिदेखि प्रश्न बनाउने
काठमाडौं । संविधानसभामा निर्णयार्थ पेश गर्न प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको पहिलो बैठकले एक उपसमिति बनाएको छ । यो कार्यदलले समितिको काम कसरी अगाडि बढाउने र निर्णय प्रकृया के हुने… Viewसंसद र अन्य समितिहरु ( Parliament And Its Related Committes)

कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सिमिकोट र जाजरकोट-डोल्पाको दुनै सडक खण्डको स्थलगत अवलोकन प्रतिवदेन
व्यबस्थापिक संसद बिकास समितिको मिति २०७३/०१/२२ गते बसेको बैठकले नेपाली सेना दुवारा निर्माणाधीन कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सिमिकोट र जाजरकोट-डोल्पाको दुनै सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय अनुसार यहि जेष्ठ… Viewसमाचारहरु(News)

संसदीय समितिको कार्यक्षेत्र विवाद
संसदीय समितिको क्षेत्राधिकार व्यवस्थापिका संसद्मा विभिन्न मन्त्रालयका काम हेर्ने जिम्मेवारीसाथ विभिन्न संसदीय समिति बनेका छन् । हरेक समितिका आआफ्नै कार्यक्षेत्र छन् । कुन समितिले कुन–कुन मन्त्रालय हेर्न पाउने भनेर प्रस्ट… View
कञ्चनपुर कृष्णपुर नगरपालिका एमाले विजयी : अर्की थारु महिला बनिन् उपमेयर
काठमाण्डौ, २१ असार – कञ्चनपुर जील्लाको कृण्णपुर नगरपालिकामा एमालेले विजय हासिल गरेको छ । मेयरमा एमालेका कर्ण बहादुर हमाल विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै रमिता राना थारु विजयी… View