बिकास समितिको बार्षिक प्रतिवेदन आज संसदमा पेश

व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि  भाद्र १८ गते शुक्रवार समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको थियो । भने सोहि प्रतिवेदन आज संसदमा पेस भएको छ ।

sansad-1

फाइल तस्बिर

प्रस्तुत प्रतिवेदनको पूर्ण पाठको लागि यो लिंक थिच्नुहोला  ।

सचिवालय