नेपालको संबिधान
नेपालको संबिधानको पुरा अंश | यो लिंकमा हेर्नुहोस् |rabindraadhikari.com/Constitution_of_Nepal-Final. धन्यवाद,
Viewनेपालको संबिधानको पुरा अंश | यो लिंकमा हेर्नुहोस् |rabindraadhikari.com/Constitution_of_Nepal-Final. धन्यवाद,
Viewकास्की जिल्लाको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गा.बि.स.का बिभिन्न स्थानमा यहि श्रावण १३ गते गएको भिषण पहिरोले पुर्याएको क्षतिका बारे र तत्काल पुनर्स्थापनाका लागि अनुरोध सहित कास्कीका सभासदहरु द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन । उक्त ध्यानाकर्षण कार्यक्रममा सभासदहरुले पहिरो बाट बिस्थापित परिवारको पुनर्स्थापना, क्षति ग्रस्त भौतिक सरचनाको पुनर्निर्माण र बिपत ब्यबस्थापनको निम्ति चाहिने सम्पूर्ण उपकरण र सामग्रीको व्यवस्था गरि आर्थिक राहत […]
Viewकाठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलेले संविधानसभाको बैठक बोलाएका छन् । विपक्षी गठवन्धनले चैत २४ देखि तीन दिन नेपाल बन्द गर्दैछ, त्यसको अघिल्लो दिन २३ गते दिउँसो एक बजेका लागि अध्यक्ष नेम्वाङले बैठक राखेका छन् । नेम्वाङले बैठक डाकेपछि विपक्षी गठवन्धनले क्रुद्ध प्रतिक्रिया व्यक्त गरेको छ । उनीहरुले बैठक बोलाइनु गलत भनेका छन् । नेम्वाङले […]
Viewकाठमाडौं । न्यूज भित्ताले सञ्चालन गरेको १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिएका छन् । विश्वभरि छरिएर रहेका नेपालीले न्यूज भित्ता अनलाइन मार्फत उत्कृष्ट सभासद् चयनका लागि मतदान गरेका थिए । आज राजधानीमा आयोजित एक विशेष समारोहमा विशिष्ट व्यक्तित्वहरु रहेको एक जुरीले उत्कृष्ट १० सभासद्का रुपमा रविन्द्र अधिकारी को नाम […]
Viewसबै हुम्लीको पहिलो माग सडक हुम्लाको विकासका लागि एक सर्वपक्षीय टोलीले संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीलाई भेटी कर्नाली लोकमार्गको बारेमा ध्यानाकर्षण गराएको छ । हुम्लाका सभाषद जीवनबहादुर शाहीको नेतृत्वमा गएको सो टोलीले सिंहदरवारस्थित कार्यालयमा हुम्लाको विकासको ढोका खोल्ने कर्नाली लोकमार्ग कालिकोट खुलालुदेखि हुम्लाको सिमकोटसम्म छिटो बनाउनका लागि पहल गरी दिन अनुरोध गरेको हो । […]
Viewधर्म निरपेक्ष, राजतन्त्र र संघीयताको टुंगो जनमत संग्रहबाट मात्र गर्नुपर्छ भन्दैआएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभामा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता विषयमा जनमत सङ्ग्रह हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको छ । पार्टी संसदीय दलका नेता कमल थापा प्रस्तावक, प्रमुख सचेतक दिलनाथ गिरी र संसदीय दलको कार्यालयका सदस्यसचिव सुशीलकुमार श्रेष्ठ समर्थक रहेको निवेदन संविधानसभा सचिवालयमा दर्ता भएको […]
Viewसंवैधानिक निकायहरुलाई संसद्को मातहतमा ल्याउने संवैधानिक व्यवस्थामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दलीय सहमति भएको छ। भावी संविधानमा न्यूनतम सातवटा आयोग रहने निश्चित भएको छ भने कतिपय आयोगबारे सहमति हुन बाँकी छ। आज चार घन्टा चलेको बैठकले वर्तमान संविधान अनुसारका पाँचवटा संवैधानिक आयोगलाई निरन्तरता दिँदै महिला आयोग र दलित आयोग थप्ने निर्णय गरेको हो। […]
Viewसंविधानसभाभित्र रहेका प्रमुख राजनीतिक दलहरुले संविधान लेखनलाई ओठे प्रतिबद्धताको विषय बनाएर सत्तालाई प्रधान विषय बनाएका कारण अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको नेताहरुले स्वीकार गरेका छन् । आम जनताले प्रत्यक्ष अनुभूत गरेका कुरालाई पनि प्रमुख दलका शीर्ष तहका नेताहरुले छल्दै, ढाँट्दै आएकामा ती दलका दोस्रो तहका नेताहरुले भने सत्ताकै खेलमा नेताहरु लागेका कारण संविधान बन्न नसकेको […]
View