संबिधानसभा(Constituent Assembly)

‘नेपालको संबिधान’को पहिलो मस्यौदा (पूर्ण विवरण)

संसदीय मस्यौदा समितिले दलहरु बीच भएका सहमतिका आधारमा नेपालको संबिधानको मस्यौदा संबिधान सभामा पेस गरेको छ | नेपालको संबिधान पुरा पढ्नको निम्ती तलको लिंक क्लिक गर्नुहोस : Nepal_ko_Sambidhan_-_Constitution_Draft_Committee_72-3-15

View

प्रश्नावली समितिले भोलिदेखि प्रश्न बनाउने

काठमाडौं । संविधानसभामा निर्णयार्थ पेश गर्न प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको पहिलो बैठकले एक उपसमिति बनाएको छ । यो कार्यदलले समितिको काम कसरी अगाडि बढाउने र निर्णय प्रकृया के हुने भन्ने कार्यविधि तयार पार्ने छ । उपसमितिका संयोजक रमेश लेखक छन् भने सदस्यहरुमा अतहर कमाल मुसलमान, भानुभक्त ढकाल, किरण यादव, दिपक बोहरा, श्रीमाया थकाली र […]

View

सहमति कि दुई तिहाइ ? आज निर्णायक दिन

४ माघ, काठमाडौं । सहमति कि दुई तिहाइ बहुमतबाट संविधान ? यो प्रश्नको उत्तर आजै आउनेछ । दलहरुका लागि सहमति गर्न समय खुला रहे पनि संविधानसभा सचिवालयका लागि प्रक्रिया शुरु गर्न आइतबार साँझसम्म बाध्यात्मक अवस्था छ । एमाओवादी मोर्चा आवद्ध सबै दलका सबै सभासदले बोल्न नाम टिपाए पनि आइतबार साँझसम्म उनीहरुको पालो पुगिसक्नेछ । दोहोर्‍याएर […]

View

सभासदले बुझाए सभामुखलाई हस्ताक्षर

काठमाडौ, माघ २ – सभामुख सुबासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताएका छन् । आज संबिधानसभा परिसरमा सभासदहरुले बुझाएको हस्ताक्षर बुझ्दै सभामुख नेम्वाङले संबिधानसभा प्रक्रिया अनुसार अघि बढ्ने बताए । संबिधानसभाका ४१३ सभासदले बुझाएको हस्ताक्षर बुझ्दै सभामुख नेम्वाङले दलहरुले नचाहेर सहमति नगरेको आरोप लगाए । ‘दुई घण्टामा सहमति गर्छु भन्ने दलहरु सहमति तर्फ […]

View

सहमतिमै संविधान जारी हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलबीच अधितकम सहमति जुटाएर भए पनि समयमै संविधान जारी गरिने बताउनुभएको छ । संयुक्त विद्यार्थी सङ्गठनले निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने दबाब अभियान अन्तर्गत मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगी बुझाएको ध्यानाकर्षणपत्र लिँदै उहाँले माघ ८ भित्र वा त्यसभन्दा अगाडि नै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको बताउनुभयो […]

View

आफ्नो प्रस्तावमा काँग्रेस–एमाले अडिग

सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले आफूहरूले प्रस्तुत गरेको छ प्रदेशसहितको प्रस्तावमा सहमतिमा आउन एमाओवादी र अन्य दललाई पुनः आग्रह गरेका छन् । सिंहदरबारस्थित ती दलका संसदीय दलको कार्यालयमा भएको अलग अलग अनौपचारिक बैठकमा नयाँ संविधानका लागि आफूहरूले प्रस्तुत गरेको प्रस्ताव नै उपयुक्त हुनेमा जोड दिइएको हो । काँग्रेस एमालेले नयाँ संविधानकामा सहमति हुन बाँकी […]

View

तीन दलको असफल कर्मकाण्डी वैठक सम्पन्न

कांग्रेस, एमाले र एमाओवादीका मुख्य नेताहरुको बालुवाटार वैठक आज पनि असफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले भोलि दिनभरि विभिन्न खाले वैठक गर्ने निर्णय भने सहमति साथ गरेको छ। तीन दलले गरेको निर्णय अनुसार भोलि बिहान नौ बजे संसद सचिवालयमा विशेष खाले वैठक बस्नेछ। सो वैठकमा मुख्य तीन दलका प्रमुखहरु, संविधानसभा अध्यक्ष, संवैधानिक […]

View