भूकम्पपछिको पर्यटन र पुनरुत्थान

पर्यटकीय क्षेत्रमा भूकम्पका कारण करिब १८ अर्ब ८६ करोड २८ लाख रुपियाँ बराबरको क्षति भएको छ। तुलनात्मकरूपमा योजना आयोगको तथ्यांकमा पर्यटन क्षेत्रमा परेको क्षति कमै देखिन्छ। आर्थिकरूपमा भएको क्षतियो आकलन लगत संकलनको पाटो हो तर पर्यटकीय क्षेत्रमा परेको नकारात्मक असर अहिले संकलित आर्थिक विवरणभन्दा कैयौ गुणा धेरै मूल्य बराबरको छ। जुन कुरा चिर्दै विश्वभर नेपाल […]