काठमाडौं, २४ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्न लागेको बताएका छन् । उडानका लागि यात्रुले घण्टौंसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि उनले प्रतिबद्धता जनाए । लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री अधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्ने बताएका […]
