आइकाओले नेपाललाई कालोसूचीबाट हटाइसक्यो । तर ईयू किन अझै चुप लागेर बसेको हो ? हामीले भने ईयूकै एउटा सदस्य राष्ट्र फ्रान्सबाट एयरबस ल्याएका छौं । एयरबस ल्याएकै देशमा हामीले किन उडान गर्न नपाउने ? २०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका […]
Media Coverage
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीप्राप्त भएपश्चात हालसम्म हासिल भएका प्रमुख उपलब्धिहरु
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीप्राप्त भएपश्चात हालसम्म हासिल भएका प्रमुख उपलब्धिहरु (श्रावण ३१, २०७५) नागरिक उड्डयन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक २१ घण्टासञ्चालनमा ल्याइएको छ यसबाट अन्तर्राष्ट्रिय बिमान सामान्यतया होल्डमा रहन नपर्ने अवस्था रहेको छ । वर्तमान सरकार गठन हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति जम्मा २७ प्रतिशत मात्र रहेकोमा निर्माण सम्बन्धी […]
पर्यटन मन्त्रालयका आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक
१७ साउन, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ । कार्यदिशामा वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्याउनेदेखि निगगढ विमानस्थलको निर्माण आधा सकाउने सम्मका लक्ष्य निर्धारित छन् । बिहीबार मन्त्रालयमा विभिन्न प्रदेशमा पर्यटनमन्त्रीहरुसँग भएको अन्तरक्रियामा ५ वर्षभित्र मन्त्रालयले गर्ने कामको खाका सार्वजनिक गरिएको हो । […]
प्रतिनिधिसभामा सांसद–मन्त्री प्रश्नोत्तर,‘युरोप उडान रोक्का, पोखरा विमानस्थलका बिषयबारे छलफल’
काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरु र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बीच नागरिक उड्डयन क्षेत्रका विषयमा प्रश्नोत्तर भयो । अधिकारीले सार्वजनिक महत्वका विषयमा जानकारी दिएपछि प्रश्नोत्तर सुरू भएको थियो । उनले युरोपको उडान रोक्का भएको विषयमा पनि छलफल सुरू भएको बताए । दुई वर्षदेखि नेपालको जहाज युरोपको आकाशमा उडान गर्न रोक लागेको छ । आउँदो […]
नेपालमा वायुयान सम्बन्धी माननीय मन्त्रीज्यूको प्रतिनिधि सभामा सम्बोधन
१. नेपाल भारतबीच हवाई रुट सम्बन्धी भएको सहमति नेपालमा वायुयानको प्रवेशका लागि हाल रहेका विन्दुहरु चीनबाट नोनिम पूर्वमा मेची (भुटानी वायुयानका लागि मात्र) दक्षिणमा सिमरा (९० प्रतिशत भन्दा बढी उडानहरु) नेपालमा वायुयानको प्रस्थानका लागि हाल रहेका विन्दुहरु चिनबाट नोनिम पूर्वमा मेची (भुटानी वायुयानका लागि मात्र) दक्षिणमा विराटनगर, जनकपुर, सिमरा, […]
१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठ सहित]
सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको छ । पुरा बजेट हेर्न (यहाँ) वा सगैको तस्विर थिच्नुहोस्
१०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पूर्ण पाठ)
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, काठमाण्डौ । वर्तमान सरकार गठन भएको १०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (PDF) को लागि यहाँ थिच्नुहोस् । For English
कास्की क्षेत्र नं. ३ को ०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सार्वजनिक
आ ब ०७३/७४ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, क्षेत्र नं. ३ अन्तर्गत निर्णय भएका योजनाहरुको विवरण निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि यहाँ click गर्नुहोस | निर्वाचन क्षेत्र विकास कार्यक्रम का लागि यहाँ click गर्नुहोस | क्र.सं. योजना/आयोजनाको नाम ठेगाना अनुमानित लागत अनुमान समेतको प्राविधिक अवस्था अनुमानित लागत अनुमान लाभान्वित जनसंख्या उ.स. को […]