१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठ सहित]

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको छ । पुरा बजेट हेर्न (यहाँ) वा सगैको तस्विर थिच्नुहोस्     

कास्की क्षेत्र नं. ३ को ०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सार्वजनिक

आ ब ०७३/७४ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, क्षेत्र नं. ३ अन्तर्गत निर्णय भएका योजनाहरुको विवरण  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि यहाँ click गर्नुहोस | निर्वाचन क्षेत्र विकास कार्यक्रम का लागि यहाँ click गर्नुहोस | क्र.सं. योजना/आयोजनाको नाम ठेगाना अनुमानित लागत अनुमान समेतको प्राविधिक अवस्था अनुमानित लागत अनुमान लाभान्वित जनसंख्या उ.स. को […]

संसदमा “जरुरी सार्वजनिक महत्त्वको प्रस्ताब” माथिको प्रस्तुत मन्तब्य ।

आज संसदमा असुरक्षित बन्दै गैरहेको हुदा सडक सुरक्षालाई ब्यबस्थित तुल्याई जनधनको क्षति हुन वाट बचाउन “जरुरी सार्वजनिक महत्त्वको प्रस्ताब” माथि प्रस्तुत गरिएको मन्तब्य । २०७३/भाद्र /१२ गते रवीन्द्र अधिकारी सभामुख महोदय !       1   केही दिन अगाडी काभ्रेमा भएको दुर्घटनाको घाउमा खाता बस्न नपाउँदै हामीले अस्ति मुग्लिन नारायणघाट सडकमा भएको अर्को कहाली लाग्दो […]

कर्णालीको गरिबी र विकास

नेपाल मानव विकास प्रतिवेदन, २०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुककै सबैभन्दा पछाडि परेको क्षेत्र भनिएको छ। भोकमरी, महामारी दुस्साहसपूर्ण माओवादी आक्रमण र सरकारी प्रत्याक्रमण, भौगोलिक विकटताजस्ता भयावह विषय र घटनाका बेलामात्र मुलुकको ध्यान कर्णालीमा जान्छ। नत्र, उक्त क्षेत्र राज्यले सधैँ उपेक्षा र बेवास्ता गर्ने गरेको छ। भौगोलिकरूपले दुर्गम र विकट भएकाले कर्णाली अर्थात पुरानो जुम्ला […]

एमालेले गर्न नसकेको काम

   राजनीतिक धारका हिसावले पार्टीहरुको चिनारी खोज्ने परिपाटी अहिले समाजमा छ । अव पार्टीहरुका दस्तावेज, घोषणापत्र र तिनीहरुका उद्घोषले दिने परिभाषाका आधारमा मात्र आम जनताले पार्टीहरुलाई चिन्ने र त्यस अनुरुप ब्यवहार गर्ने पद्दति भने फेरिएको छ । परम्परामै राजनीतिको परिभाषा खोजिरहेको तप्का अहिले पनि भन्छ एमाले डेमोक्र्याटिक पार्टी हो कि कम्युनिस्ट ? यो दुईवटा मध्ये […]

Is not Kp Oli a new face compared Madhav Kumar Nepal ?

Last Wednesday, the Ninth General Convention of the CPN-UML, the second largest party in the Constituent Assembly, began at Bhrikutimandap in the Capital. The Convention, attended by over 2,300 delegates from across the country, will elect the party’s top leadership, including a new chairman, and a 149-member Central Committee. Bitterly contesting the top post are […]