कास्की क्षेत्र नं. ३ को ०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सार्वजनिक

आ ब ०७३/७४ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, क्षेत्र नं. ३ अन्तर्गत निर्णय भएका योजनाहरुको विवरण 

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि यहाँ click गर्नुहोस |

निर्वाचन क्षेत्र विकास कार्यक्रम का लागि यहाँ click गर्नुहोस |

क्र.सं. योजना/आयोजनाको नाम ठेगाना अनुमानित लागत अनुमान समेतको प्राविधिक अवस्था अनुमानित लागत अनुमान लाभान्वित जनसंख्या उ.स. को नाम (गठन भएको भए) कार्य सम्पन्न गर्न लाग्ने समय अन्य निकायहरुवाट वजेट बिनियोजित भए नभएको बिनियोजित रकम
फेवाताल संरक्षण ( जलकुम्भी व्यवस्थापन गर्ने) जलकुम्भी व्यवस्थाका लागी मेसीनरी औजार खरिद ! करोड %) लाख अषाढ २०७४ पो.उ.म.न.पा. बाट ५० लाख, स्थानीय संघसंस्थाबाट, व्यक्ति ५० लाख जुटाउने गरी ५० लाख
सडक आयोजनाहरु
शान्ति बन मार्ग पोखरा –९ पोखरा ९ ६०० मि नालि निर्माण, सडक १६ लाख १७०० भएको बैशाख, २०७४ १३ लाख
शिवालय थाप्ले तिलाहार बासपानी चिलाउने खर्क मोटरबाटो पोखरा २३ ५ कि.मी कच्ची सडक मर्मत सुधार, सडक चौडा,नाला सोलिङ २२ लाख १८०० भएको जेष्ठ, २०७४ ८ लाख डिभिजन सडक  कार्यालयबाट बिनियोजित १० लाख
रबैचौर मैदान ठुलीस्वारा सुरौदी स्याङजा जोड्ने सडक पोखरा २३ १० कि.मी. सडक चक्लाउने,नाला खन्ने २२ लाख २२०० भएको जेष्ठ, २०७४ पो उ न पा बाट ६ लाख ४० हजार बिनियोजित ११ लाख
बक्रेक कात्तिके शाहि भञ्ज्याङ्ग सडक पोखरा २४ १.५ कि.मि. नया ट्याक खोल्ने १५ लाख १४५० भएको बैशाख, २०७४ १० लाख
उर्जा मार्ग फिर्के खोला कल्भर्ट  पोखरा ५, ८ ८ मि स्ल्याब कल्भर्ट निर्माण ३५ लाख ३५०० भएको जेष्ठ, २०७४ १० लाख
पाल्पाली मार्ग तल्लो भेग बाटो कालोपत्रे पोखरा १७ ४०० मि. बाटो कालो पत्रे २० लाख ८०० भएको बैशाख, २०७४ १० लाख
दोपहरे कृस्ती माझगाउ अन्तर्गत डाडाथर सहायक सडक पोखरा २४ २ कि.मि. नया ट्रयाक खोल्ने १० लाख ३०० भएको बैशाख, २०७४ १० लाख
पुडीटार देखि जारकोट भङज्याङ चवादी तनहु स्याङजा जोड्ने सडक ले.न.पा १६,१८ नया ट्याक खोल्ने १५ लाख १००० भएको जेष्ठ, २०७४ १० लाख
पुरा विबरणको लागि यहाँ थिच्नुस  क्रमस …. १० लाख