Rabindra Adhikari interview in Rise & Shine on Kantipur Television

मुग्लिन सडक खण्ड, राष्ट्रिय राजमार्गहरुको अवस्था, र उपत्यका र अन्य सडकहरुको लगाएत समसामयिक बिषय माथि आज कान्तिपुर टिभी को Rise & Shine भएको अन्तर्वार्ता….

बझाङको काडा–५ मा एमाले प्यानल नै निर्विरोध निर्वाचित

वझाङ । बझाङको काडा गाउँपालिकामा–५ बाट नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । आईतबार भएको मनोनय दर्ताको वेला उक्त गाउँपालिकाको वडा नं. ५ बाट अन्य कुनै दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध विजयी भएको हो । निर्विरोध निर्वाचित हुनेमा महिला सदस्य अम्मरा बोहरा, अन्य सदस्यहरुमा डवल बोहरा र […]

सैनामैनाको विकासमा एमालेको प्रतिबद्धता, कृषि पर्यटन र स्वरोजगारमा प्राथमिकता

सैनामैना । बुटवलसंग जोडिएको सैनामैनालाई समृद्ध नगरका रुपमा विकास गर्न योजनाबद्ध कामहरु अगाडि बढाउने भन्दै एमाले नेताहरुले सामूहिक प्रतिबद्धता गरेका छन् । कृषि, पर्यटन र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिंदै नेताहरुले समृद्ध सैनामैनाको संकल्पका साथ आफुहरु अभियानमा खटिएको बताए । सैनामैनाका प्रत्येक वडामा एक वडा एक पहिचानको अभियानका साथ कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिंदै आत्मनिर्भरता उन्मुख […]

सडकले छिचोलिँदै ओलाङचुङगोला

चिनियाँ टोली फागुनदेखि नेपाली पहाड छिचोल्दै बस्तीतर्फ लम्किरहेको छ । उनीहरूको एउटै ध्येय ओलाङचुङगोलाको बस्ती सडकले जोडिदिने हो । त्यही ध्याउन्नमा प्रत्येक बिहान ५ बजेदेखि सुरु भएको मेसिन बेलुका ७ बजेमात्रै रोकिन्छ । सडकको नियमित अनुगमन ओलाङचुङगोलाका छेतेन वालुङले गरिरहेका छन् । यहाँका बासिन्दा आफैं चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले […]

विकास समितिको निर्देशनः १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्नू, सडक बत्ति जडान गर्नू

२६ जेठ, काठमाडौं । संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । साथै सडक पेटी नभएको ठाउँमा बनाउन पनि भनेको छ । पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा थुन्ने गरेकोमा ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ । आवश्यकता […]

भोजपुरी शब्दमा एमाले गीत झनै दमदार

चर्चित एमाले चुनावी गित “सहि पनि एमाले, मै पनि एमाले” भोजपुरी शब्दमा संगीत सगै बरदान डिजिटलले बजारमा ल्याएको छ  | गीतमा बद्रि पंगेनी र प्रियाको स्वर रहेको छ | भने यो गितलाई भोजपुरीमा अनुप सिवाकोटीले ले अनुवाद गरेका छन् | दादा दादी कह तनी सुर्यमे भोट हाली भैया भाउजी काह तनी एमाले जिताई भोटिंग करलेल ऐले बिदेशसे […]

स्थानीय तहको निर्वाचन र एमाले

२० बर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचन जननिर्वा्चित संविधानसभाद्वारा संविधान जारी भएपछि त्यसमा भएको व्यवस्था अनुसार हुँदैछ । संविधानले केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको परिकल्पना गरेको छ । यो व्यस्थासँगै केन्द्रका अधिकारहरु अव स्थानीय जनप्रतिनिधिमार्फत प्रयोग गर्न सकिन्छ । अव स्थानीय जनताले आफ्नो अधिकार आफ्ना प्रतिनिधिमार्फत तलैसम्म प्रयोग गर्छन् । त्यसैले […]

अन्य पार्टीतर्फ मनै जाँदैन ! कस्तो राम्रो भावना (भिडियो)

नेकपा एमालेले पछिल्ला दिन नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । इतिहासमा पार्टीले गरेका महत्वपूर्ण कामदेखि जनताका आधारभूत आवश्यकतालाई समेत जाड्दै सो पार्टीले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएको हो । सोही क्रममा स्थानीय चुनावलाई लक्षित गर्दै एमालेले एउटा लोकप्रिय भिडियोमार्फत आफुलाई ३ करोड नेपालीमाझ प्रस्तुत गरेको छ । जुन भिडियोले चुनावी नारालाई मात्र प्राथमिकता […]