भोजपुरी शब्दमा एमाले गीत झनै दमदार

चर्चित एमाले चुनावी गित “सहि पनि एमाले, मै पनि एमाले” भोजपुरी शब्दमा संगीत सगै बरदान डिजिटलले बजारमा ल्याएको छ  | गीतमा बद्रि पंगेनी र प्रियाको स्वर रहेको छ | भने यो गितलाई भोजपुरीमा अनुप सिवाकोटीले ले अनुवाद गरेका छन् |
दादा दादी कह तनी सुर्यमे भोट हाली
भैया भाउजी काह तनी एमाले जिताई
भोटिंग करलेल ऐले बिदेशसे भैया
एमालेकै झण्डा लेकै कुईत पनि दैया ….
भोट कौनमे सुर्य मे
साथी संगी गाले~~~~
तोहनी वा एमाले,
हमनी वा एमाले……..