गणतन्त्रको स्थापनापछि सबैलाई लागेको थियो, अब फेरि लोकतन्त्रका लागि आन्दोलन गर्नुपर्ने छैन । किनकि लोकतन्त्रको दुश्मन राजतन्त्र समाप्त भएको छ । त्यसो त ०६२ र ६३ को आन्दोलनका नेताहरूले भन्ने गरेका थिए, यो अन्तिम आन्दोलन हो, भावी पुस्ताले फेरि लोकतन्त्रका लागि आन्दोलन गर्नुपर्ने छैन । राजतन्त्र फालिनु र गणतन्त्र आउनुले मात्र लोकतन्त्रले पूर्णता पाउन सक्दो […]
