न्यायालयलाई कस्तो बनाउने?

नेपालको अन्तरिम संविधान, २०६३ ले संवैधानिक पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको स्थापना गरेको छ। त्यसमा देशका सबै सर्वोच्च निकाय र राजनीतिक शक्तिको प्रतिनिधित्व छ। संवैधानिक परिषदले सिफारिस गरेका नियुक्तिहरूको संसदीय सुनवाइ भएपछि मात्र उनीहरूले आफ्नो कार्यभार सम्हाल्न पाउँछन्। वास्तवमा संसदीय सुनवाइ एक प्रकारको सार्वजनिक सुनवाइ हो। संसदीय सुनवाइको व्यवस्था भएपछि स्वाभाविक रूपमा न्यायाधीश वा […]

पार्टीको लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरण

मध्य वर्षाको समय किन नहोस्, असार १९ गतेबाट काठमाडौंमा सुरु हुने नेकपा एमालेको नवौं महाधिवेशनको चर्चा-परिचर्चाले सबैको ध्यानाकृष्ट गरेको छ । कतिपय मानिसहरू एमालेमा नीति सिद्धान्तको विवाद छैन, अब केवल नेतृत्व निर्माण गर्ने अर्थात को अध्यक्ष बन्ने कुरामा मात्र छलफल भएको छ भन्छन् । तर वास्तविकता त्यस्तो होइन । एमालेले आफ्नो पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने […]

जलबिद्युत बिकासको मार्ग चित्र

एकातिर नेपालले जलविद्युत प्रारम्भ गरेको शतक मनाइसकेको छ भने अर्कोतिर विकराल लोड कटौतीको कटु यथार्थ हाम्रोसामु छ । विद्युतको यो विकराल संकटको समाधान गर्न अल्पकालीन रूपमा वाषिर्क बजेटमा र मध्यकालीन रूपमा पञ्चबर्षीय र त्रिबर्षीय योजनाका साथसाथै १० वर्षमा १०,००० मेगावाट वा २० वर्षमा २५,००० मेगावाटका दीर्घकालीन योजनाको परिकल्पना पनि नभएका होइनन् । तर पनि विद्युत […]

यसरी हुन्छ नेपालको विकास

हामीकहाँ राजनीतिले मात्र सबैकुरालाई मात्र परिवर्तन गर्छ भन्ने गलत सोच छ, आर्थिक उत्पादनको मार्फतपनि राजनीतिलाई चेन्ज गर्न सकिन्छ । आर्थिक विकासका लागि सबैभन्दा पहिले हामीले पहिचान गर्नुपर्ने बिषय हाम्रो मुलुकको मुख्य रिसोर्स के हो ? जुनलाई प्रयोग गरेर मुलुक बढी भन्दा बढी लाभान्वित हुन्छ । जस्तो कोरियाले एउटा फाइण्डिङ गर्यो नि, हामीकहाँ प्राकृतिक स्रोत छैन् […]

संबिधानसभा-2 सफलताका शर्त

एकातिर नेपालले जलविद्युत प्रारम्भ गरेको शतक मनाइसकेको छ भने अर्कोतिर विकराल लोड कटौतीको कटु यथार्थ हाम्रोसामु छ । विद्युतको यो विकराल संकटको समाधान गर्न अल्पकालीन रूपमा वाषिर्क बजेटमा र मध्यकालीन रूपमा पञ्चबर्षीय र त्रिबर्षीय  योजनाका साथसाथै १० वर्षमा १०,००० मेगावाट वा २० वर्षमा २५,००० मेगावाटका दीर्घकालीन योजनाको परिकल्पना पनि नभएका होइनन् । तर पनि विद्युत […]

निर्वाचन,दल र घोषणापत्र

जुन मुलुकमा भ्रष्टाचार व्याप्त छ । त्यहाँ स्वतन्त्रता धेरै दिन टिक्न सक्दैन । लोकतन्त्रको संस्थागत विकास सम्भव हुँदैन । मुलुकको विकास निर्माण त धेरै टाढाको कुरा हुनपुग्छ । लोकतन्त्रका चालक राजनीतिक दलहरू हुन् । राजनीतिक दलहरू स्वच्छ, पारदर्शी र जवाफदेही भएमात्र लोकतन्त्र पनि मर्यादित र विकसित हुन्छ । नेपालमा दलीय व्यवस्था पटक-पटक असफल हुनुको मूल […]

कहाँ छ हाम्रो कान्छो पुस्ता ?

कवि भूपि शेरचनले भनेझैँ हामी नेपाली क्यारेमबोर्डका गोटी… कसैले हानीदिनुपर्ने कसैले मिलाइदिनुपर्ने… बाध्यताका देशमा छौँ । हामी बारम्बार नेपाली नेतालाई यी शब्दले घोच्ने गर्छौं । तैपनि नेताहरू कानमा तेल हालेर बस्छन् । यस्तो अवस्थामा मुलुकले नयाँ पुस्ताबाट अपेक्षा गरेको छ, तर नयाँ पुस्ताले आफूलाई त्यो रूपमा अगाडि ल्याउन सकिरहेको छैन । हाम्रो पहिलो पुस्ताले पर्याप्त […]