निर्वाचन,दल र घोषणापत्र

जुन मुलुकमा भ्रष्टाचार व्याप्त छ । त्यहाँ स्वतन्त्रता धेरै दिन टिक्न सक्दैन । लोकतन्त्रको संस्थागत विकास सम्भव हुँदैन । मुलुकको विकास निर्माण त धेरै टाढाको कुरा हुनपुग्छ । लोकतन्त्रका चालक राजनीतिक दलहरू हुन् । राजनीतिक दलहरू स्वच्छ, पारदर्शी र जवाफदेही भएमात्र लोकतन्त्र पनि मर्यादित र विकसित हुन्छ । नेपालमा दलीय व्यवस्था पटक-पटक असफल हुनुको मूल […]