जोमसोम-कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमण पछी संसद्को बिकास समितिले तयार परेको बृस्तित प्रतिवेदनको लागि यहाँ थिच्नु होला । प्रतिवेदन युनिकोड फन्ट मा पनि उपलब्ध छ । यहाँ click गर्नु होला । श्रोत: विकास समितिको सचिवालय ।

जोमसोम-कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमण पछी संसद्को बिकास समितिले तयार परेको बृस्तित प्रतिवेदनको लागि यहाँ थिच्नु होला । प्रतिवेदन युनिकोड फन्ट मा पनि उपलब्ध छ । यहाँ click गर्नु होला । श्रोत: विकास समितिको सचिवालय ।
विकास समिति ले रसुवागढी–केरूङ नाका निरीक्षणको प्रतिवेदन आज सभामुख समक्ष पेश गरेको छ । सभामुख समक्ष पेश गरेको प्रतिवेदनको पूर्ण पाठ को लागि यहाँ थिच्नु होला । (प्रतिवेदन)
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आइतबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । व्यवस्थापिका संसदमा उपस्थित ५८७ मध्ये ओलीले ३३८मत प्राप्त गरे भने कोइरालाले २४९मत पाए । ओली नेपालको संविधान–२०७२ को धारा […]
काठमाडौं – काठमाण्डौ तराई/मधेश (निजगढ) द्रुतमार्ग (द्रुतमार्ग) वारे संसदिय समितका निर्देशनहरु नै बाझिएको भन्ने सम्वन्धि समाचारहरुले मेरो ध्यानाकर्षण भएको छ। विकास समितिले सरकारका विकास निर्माणका कामहरुलाई सहयोग गर्न कुनै वाधा व्यवधान भए निराकरण गर्नको लागि अत्यन्त सक्रियतापुर्वक वहस पैरवि गरिरहेको जगजाहेर नै छ। यसै सन्दर्भमा फास्ट ट्रयाक जस्तो राष्ट्रिय गौरव को आयोजनाको हकमा त पटक […]
सार्वभौम नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान आइतबार प्रारम्भ भएको छ। निर्वाचित जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं बनाउने प्रक्रिया सातौं वर्षमा सम्पन्न भएको हो। राष्ट्रपति रामवरण यादवले आइतबार संविधान जारी भएको घोषणा गरेका हुन्। २०६५ जेठ १५ मा प्रथम संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनसँगै नयाँ संविधान लेखनको औपचारिक काम प्रारम्भ गरेको थियो। संविधानसभाको विषय उठान भने […]
नेपालको संबिधानको पुरा अंश | यो लिंकमा हेर्नुहोस् |rabindraadhikari.com/Constitution_of_Nepal-Final. धन्यवाद,
२८ भदौ, काठमाडौं । नयाँ संविधानको विधेयकमाथिका चार भाग र ५७ धारा पारित भएको छ । सोमबार तीन पटक बैठक बसेको थियो । यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो । संविधानको विधेयकमा ३०२ दुई धारा छ भने ९ अनुसूची छ । धारा ५ ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक […]
व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि भाद्र १८ गते शुक्रवार समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको थियो । भने सोहि प्रतिवेदन आज संसदमा पेस भएको छ । प्रस्तुत प्रतिवेदनको पूर्ण पाठको लागि यो लिंक थिच्नुहोला । सचिवालय