लागू भयो संविधान

सार्वभौम नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान आइतबार प्रारम्भ भएको छ। निर्वाचित जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं बनाउने प्रक्रिया सातौं वर्षमा सम्पन्न भएको हो। राष्ट्रपति रामवरण यादवले आइतबार संविधान जारी भएको घोषणा गरेका हुन्। २०६५ जेठ १५ मा प्रथम संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनसँगै नयाँ संविधान लेखनको औपचारिक काम प्रारम्भ गरेको थियो। संविधानसभाको विषय उठान भने […]