लागू भयो संविधान

सार्वभौम नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान आइतबार प्रारम्भ भएको छ। निर्वाचित जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं बनाउने प्रक्रिया सातौं वर्षमा सम्पन्न भएको हो। राष्ट्रपति रामवरण यादवले आइतबार संविधान जारी भएको घोषणा गरेका हुन्। २०६५ जेठ १५ मा प्रथम संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनसँगै नयाँ संविधान लेखनको औपचारिक काम प्रारम्भ गरेको थियो। संविधानसभाको विषय उठान भने […]

संसदको विकास समितिले गर्यो आफ्नै समिक्षा

संविधानसभा÷व्यवस्थापिका–संसद, अन्तर्गतको विकास समितिले बिगतमा आफैले गरेका निर्णय तथा काम कारबाही र प्रगतिको समीक्षा गरेको छ । समितिको आजको बैठकमा उपस्थित सदस्य हरुले बोल्ने क्रममा बिगतका काम कारवाही तथा अब गर्नु पर्ने विषयका बारेमा आफ्ना धारणा राखेका थिए । समितिको बैठक संचालन गर्दै समिति सभापति रबिन्द्र अधिकारीले बिगत बैठकले गरेका निर्णय तथा निर्देशनले पारेका सकारात्मक […]