व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि आज समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन हस्तान्तरण गर्दै समितिका सभापति अधिकारीले मिनी पार्लियामेन्टको रुपमा रहेका समितिको कर्यक्षेत्र अझ फराकिलो हुनु पर्ने बताए । समितिले संसद्को पनि काम गर्नु पर्ने भएको हुदा यसको दयारा फराकिलो हुनु पर्ने अधिकारीको भनाई […]
