भूकम्प प्रभावित क्षेत्रमा बिद्यालय बनाउदै ‘अनेरास्ववियु’

गएको वैशाख १२ गते आएको बिनासकारी महाभूकम्पका कारण देशका अधिकांश विद्यालयहरू क्षतिग्रस्त बनेका छन् । तिनै क्षतिग्रस्त विद्यालयहरू पुर्ननिर्माण गर्न अनेरास्ववियु आफैँ कस्सिएको छ ।

भूकम्प प्रभावितहरूलाई अनेरास्ववियुले धादिंग,गोरखा,सिन्धुपाल्चोक,काभ्रे,रामेछाप,सिन्धुली,मकवानपुर लगायतका जिल्लाहरुमा बिद्यालयहरु बनाईरहेको छ | त्यस्तै अनेरास्ववियुले भूकम्प प्रभावित जिल्लाहरुमा १२ वटा टोली बनाएर सरसफाई,सौचालय निर्माण, स्वास्थ सिबिर,घर-टहरा निर्माणमा सहयोग,मनोबैज्ञानिक परामर्श,भग्नाबसेश हटाउन स्वयमसेवकहरु परिचालन गरी क्रियाशील भइरहेको छ |

हालसम्म करिब २० वटा बिद्यालयहरु निर्माण गरिसकेको अनेरास्ववियुले जनाएको छ | akhil1



radhika
akhil3sindhuli school2

akhil4

न्युज स्रोत : न्युज एनआरएन डट कम