निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो बनोस् भन्ने सबैको चाहना हो। वातावरण, रूख कटानका सन्दर्भमा अहिले जुन बहस चलेको छ, त्यसले विमानस्थल बनाउने प्रक्रियामा मद्दत पुग्छ। सकारात्मक हिसाबबाट उठेका बहसले परियोजना पूरा गर्न सहयोग हुन्छ। संसारमा परियोजना निर्माणको अवधि आठ नौ वर्षमा आएको छ। कतिपय ठाउँमा यस्ता ठूला परियोजना पाँच वर्षमै सकिएका छन्। तर, हाम्रो सन्दर्भमा […]
