पोलिटिक्स र प्रेम !

जीबन संगी रवीन्द्र अधिकारी कास्कीका, बिद्या भट्टराई काठमाडौँकी । दुवै बिद्यार्थी राजनीतिका सक्रिय योद्धा। दुवै अनेरास्ववियुमा आबद्ध । प्रसङ्ग २०४९ सालको हो । रवीन्द्र पृथ्वी नारायण क्याम्पस स्ववियु सभापतिमा उठेका थिए भने विद्या पदमकन्या क्याम्पस स्ववियु सभापति उठेकी । मैले जिते उनि हारिन् रबिन्द्र सम्झन्छन् , त्यति बेला हाम्रो सामान्य चिनजानमात्रै थियो । त्यसको एक वर्ष […]

नेताहरु खुराफात गर्नमै ब्यस्त छन: रबिन्द्र अधिकारी

पुस्तक- बार्ता   पुस्तक पढ़दै हुनुहुन्छ ? खेम राज नेपालको समाज,संस्कार र शासन |   पछिल्लो समय कुन पुस्तक पढ्नु भएको थियो ? सरोज अधिकारीको चक्रब्यूहमा चन्द्रसूर्य र सकस |   कुन बिधाका पुस्तक बढ़ी पढ्नु हुन्छ ? साहित्य , दर्शन , र राजनितिका | साहित्यमा बढ़ी उपन्यास, अनी दार्सनिक निबन्धहरु पढ़्न रुचाउछु |   […]

सहमति भन्दैमा सगरमाथामा मोटर लैजान सकिन्छ र?

एमाले युवा नेता तथा निवर्तमान सभासद् रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिमा छँदा नै चर्चामा थिए। तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीले लोकगायक प्रवीण गुरुङलाई किचेर मारेपछि उनीमाथि कारबाही हुनुपर्ने, दरबारका सदस्यमाथि संसद र अदालतमा प्रश्न उठाउन पाउनुपर्नेलगायत् मागमात्रै राखेनन्, यिनै मागसहित ५ लाख ९१ हजार जनताको हस्ताक्षर दरबारलाई बुझाए पनि। जुन घटना चर्चित रह्यो। २०६२/०६३ को […]