अहिलेको कार्यभार हाम्रो अहिलेको मुख्य कार्यभार नयाँ संविधानको प्रभावकारी तथा संस्थागत कार्यान्वयन गर्नु हो । संविधान प्रभावकारी रूपमा कार्यान्वयन नभए लामो समयको संघर्षपछि आएको लोकतन्त्र र गणतन्त्र मात्रै होइन, सिंगो मुलुक नै अत्यन्त अप्ठेरो अवस्थामा पुग्ने सम्भावना छ । त्यसैले पनि त्यस्तो अप्ठेरोबाट मुलुकलाई त्राण दिलाउन राष्ट्रिय सहमतिको सरकार निर्माण हुनु आवश्यक छ । तर, […]
