हुलाकी राजमार्ग र मधेसको विकास

जेष्ठ १८, २०७३- पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो । राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिँदोरहेछ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । पूर्व–पश्चिम ९७५ किमि फैलिएको यो सडकसँगै […]