लामो प्रतीक्षापछि अबका साता दश दिनमा सातवटै प्रदेशमा प्रदेश सरकार बन्दै छन् । यससँगै संविधान कार्यान्वनको एउटा चक्र पूरा हुनेछ, संक्रमणकाल अन्त्य हुनेछ र देशको संघीयता पूर्ण आकारसहित कार्यान्वयनमा जानेछ । यो हामी सबैका लागि खुसीको क्षण पनि हो । तर, यस खुसीसँगसँगै केही प्रश्न, केही जटिलता र केही चुनौती पनि ज्वलन्त रूपमा अगाडि आइरहेका […]
