नागरिक उड्डयन विज्ञहरुको पहिलो बैठक

माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूको  समुपस्थितिमा नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाब एवं परामर्श लिने उद्देश्‍यका साथ नागरिक उड्डयन विज्ञ समूहको पहिलो बैठक सञ्‍चालन भएको छ। मिति २०७५ बैशाख ९ गते,

२५६२ औं बुद्ध जयन्ति तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन तयारी/प्रगती सम्बन्धमा मन्त्रालयमा छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी,  प्रदेश नं. ५ का मा. मुख्‍य मन्त्री श्री शंकर पोखरेल ज्यू, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सम्बद्ध अधिकारी  बीच २५६२ औं बुद्ध जयन्ति तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन तयारी/प्रगती सम्बन्धमा छलफल भएको छ।  

१०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पूर्ण पाठ)

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, काठमाण्डौ । वर्तमान सरकार गठन भएको १०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (PDF) को लागि यहाँ थिच्नुहोस् । For English

Rabindra-Adhikari-1

I will withdraw candidacy if Sher Bahadur – Ram Chandra are given rest-Adhikari (With Video)

CPN UML leader as well as House of representatives candidate for Kaski region No.2 Rabindra Adhikari showed great anger against the election campaign of Nepali Congress candidate saying ‘Rabindra has already won election twice from Pokhara, now it’s my turn so don’t cast your vote for him.’ Speaking on Saturday, appealing for competition of logic […]

राजनीतिमा युवाको प्रत्यक्ष भूमिका अत्यावश्यक-रबिन्द्र अधिकारी

राष्ट्रको शक्ति भनेको युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । तिनै जुझारू, लगनशील, राष्ट्रप्रति समर्पितहरूसँग म सदा साथमा छु ।   व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनु, सामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजाति, समुदाय, […]

बुर्जुवाहरु तार्किक बहसमा नसकेपछि आधारहीन आरोपमा उत्रे : अधिकारी

पोखरा, २४ कार्तिक / कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभातर्फका उम्मेद्वार रहेका नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी मनगढन्ते आरोपमा भ्रमित नहुन आग्रह गरेका छन् । बुर्जुवाहरु तर्क सिद्धिएपछि गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उनले कांग्रेसले अहिले त्यही शैली अपनाएको बताए । आफूलाई कांग्रेसका उम्मेद्वारहरुहरुले लगाएको आरोपको खण्डन गर्दै उनले तर्क गर्न नसकेर मनगढन्ते […]

‘समाजवाद र लोकतन्त्र भन्ने सधैं गरीबीमा बाँच्ने’- अधिकारी (भिडियोसहित)

नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का लागि वाम साझा उम्मेदवार रवीन्द्र अधिकारीले हामीलाई गरीब भैरहने लोकतन्त्र र गरीब भैरहने समाजवाद नचाहिने बताउनुभएको छ । मंगलबार पोखरामा बुद्धिजीवीहरुको भेलालाई कास्कीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुका तर्फबाट बोल्दै नेता अधिकारीले मुलुकको राजनीतिक स्थिरता र त्यो स्थितिरताको माध्यमबाट देशको समृद्धि, विकास, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डता […]

सर्वोत्कृष्ट बनेर पोखराकै शिर ठाडो पारेँ’- रबिन्द्र अधिकारी

पोखरा, २३ कात्तिक / कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार रविन्द्र अधिकारीले दुई पटक जिताउँदा पनि केहि नगरेको आरोपप्रति चित्त दुखाएका छन् । यद्यपी, जनतालाई थाहा भएकाले प्रष्ट पारिरहनुपर्ने आवश्यकता नभएको बताए । ‘रविन्द्रलाई दुई पटक पठाएको संविधानसभामा हो, संविधान बनाउन हो । सर्वोत्कृष्ट बनेर पोखराकै शिर ठाडो पारेको भन्ने लाग्छ ।’ उनले […]