सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित सदनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग सम्बन्धित केहि सार्वजनिक महत्वको विषयमा जानकारी गराउन चाहन्छु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग Rehabilitation को आवश्यकता र हालसम्म भए गरेका कार्यहरुको विवरण सम्बन्धमा सम्माननीय सभामुख महोदय, ( सन् १९७५ देखि विभिन्न चरणमा बिस्तार गरीे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३००० मी. लम्बाई र […]
