काठमाडौं । नवौं महाधिवेशनको तयारीबारे जानकारी गराउन आज नेकपा (एमाले)ले चौथो नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा १ हजार ८३ प्रतिनिधि चयन भैसकेको जानकारी गराइएको थियो । नवौं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पहिलो चरणको प्रतिनिधि […]
