बिपतका बेला साथ नदिने हो भने किन चाहियो सरकार ?

एमाले नेता रबिन्द्र अधिकारी ले अर्मला आपतका बारे संसदमा कुरा उठाएका छन । अहिले अर्मलामा मात्रै होइन, नेपालमै प्रतिदिन ४ जनाको दरले बिपतमा परिरहेको उल्लेख गर्दै सरकारले विपत व्यवस्थापनमा दुईचार हजार क्रिया खर्चबाहेक केही नदिने  ? १९९० को भूकम्प पश्चात तयार भएको अध्ययन प्रतिवेदनहरुको पनि कुनै कार्यन्वयन हुन सकेको छैन। काठमाण्डौमा हाइटीमा जस्तै भूकम्प आए यहाको सरकार […]