पोखरामा नमूना सड़क

पर्यटकीय शहर पोखरामा ब्यबस्थित र फराकिलो सड़क बनाउने तयारी भएको छ । पोखरा-बागलुंग राजमार्ग अन्तर्गत पर्ने पोखराको जीरो किलोमीटर देखि बिन्ध्यबासिनी मन्दिरसम्म फराकिलो र ब्यबस्थित सड़क बनाउन भर्खरै टेन्डर भएको छ ।

६ लेंनको उक्त सड़कका लागी १५ करोड़ बिनियोजन भएको छ । सड़क लाई थप सुन्दर बनाउन बृक्षारोपण समेत गरिने छ, तत्पश्चात यो पोखरा कै नमूना सड़क हुनेछ ।