आर्थिक समृद्दी हुने संघिएता आबश्यक : सभासद

सङ्घीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक पाटोलाई प्रमुख रुपमा ध्यान दिनुपर्नेमा सभासद्हरूले जोड दिएका छन । संविधानसभाको बैठकमा अघिल्लो संविधानसभाको राज्यको पुनःसरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन एवम् सो सम्बन्धी पुरक प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सभासद्हरूले अधिकार स्थापित गर्ने सन्दर्भमा राज्यको पुनःसंरचना गर्न लागिएकाले […]