पोखरा विमानस्थल निर्माणमा बढ्यो उच्चस्तरीय सहयोग समितिको सक्रियता

पोखरा, ८ मङ्सिर । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका अध्यक्ष सभासद रबीन्द्र अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले पोखरामा बन्ने क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि बाकीं काम तथा थप जग्गा अध्रि्रहण र मुआब्जा वितरणमा सहयोग गर्न छ सदस्यीय सहयोग उपसमिति गठन गरेको छ । विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको सोमबार बसेको बैठकले पोखरा उद्योग […]

रोयल्टी ब्यवस्थापनमा बिकास समितिको एतिहासिक निर्णय

व्यवस्थापिका संसदको विकास समितिमा सर्जकहरुले रोयल्टी नपाउँदा जिविकोपार्जनमा नै समस्या परेको गुनासो गरे पछी समितिका सभापति रविन्द्र अधिकारीले रोयल्टीलाई नीतिगत रुपमै व्यवस्थित गर्न सरोकारवालाहरु संग  छलफल  आयोजना गरेका  थिए । संगीत उद्योगमा निजी क्षेत्रको वाषिर्क करोडौं रुपैयाँ लगानी भएपनि कलाकारले त्यसको रोयल्टी पाउन नसकेको यथार्थलाइ, समितिका सभापति अधिकारीले सम्बोधनका क्रममा  अब जुन संस्थाले रोयल्टी तिर्दैन […]

रोयल्टी विवाद संसदिय समितीमा

 संगीत रोयल्टी विवाद ब्यबस्थापिका संसद विकास समितीमा प्रवेश गरेको छ ।समितिका सभापति रविन्द्र अधिकारीले रोयल्टीलाई व्यवस्थित गर्ने नीतिगत व्यवस्था गर्न सरोकारवालाहरुलाई छलफलका लागि बोलाएका थिए । आज विहान समितीको कार्यालयमा भएको छलफलमा सर्जकहरुले रोयल्टी नपाउँदा जिविकोपार्जन गर्न नै समस्या परेको गुनासो गरे । छलफलमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले राज्यले संगीतको क्षेत्रलाई सकारात्मक […]

बिकास समितिको निर्देशन कर्णाली विकासमा ठोस काम हुनु पर्यो

ब्यवस्थापिका–संसदको संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले कर्नालीमा यही वर्ष सडक पुग्ने आधार बनाउन र आगामी दुई वर्षभित्रै उपलब्धी देखिने गरि बिकाशमा  ठोस काम  अघि बढ्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उनले भने, ‘कर्नालीको मध्यकालीन र दीर्घकालीन योजना बनाउने कार्यमा सघाउन संसदीय विकास समितिले कर्नाली विकास उप समिति बनाएको हो ।’  समितिमा  हुम्लाका सभाषद जीवनबहादुर […]

मेलम्चीलाई विकास समितिको कडा निर्देशन

काठमाडौं उपत्यकाबासीका लागि पर्याप्त खानेपानी उपलब्ध गराउन भन्दै दशकभन्दा अघिदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजना पछिल्लोपटक पनि निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि यसप्रति सांसदहरुको चासो बढेको छ । मेलम्चीको पानी काठमाडौं ल्याउने सबैभन्दा महत्वपूर्ण आधार सुरुङ निर्माणका कारण आयोजना २०७३ वैशाखभित्र सम्पन्न नहुने देखिएको छ । चाइना रेल्वेले प्रतिबद्धता बमोजिम काम नगरेपछि ठेक्का रद्द गरी […]

दूरसञ्चार सेवा प्रभावकारी र गुणस्तरीय बनाउन बिकास समितिको निर्देशन

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले दूरसञ्चार सेवालाई भरपर्दो, गुणस्तरीय र निर्धन जनताको पहुँचभित्र पुर्याउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिका सभापति रबिन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकले  दूरसञ्चार सेवा प्रभावकारी नभएको, मोबाइल सेवाप्रदायकको सेवा भरपर्दो र गुणस्तरीय हुन नसकेको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको हो । समितिको आइतबारको बैठकले पछिल्ला दिनमा […]

भनिन्छ निःशुल्क शिक्षा तर तिर्नुपर्छ शुल्क

जनसरोकार मञ्च, काठमाडौँ, होमनेट नेपाल र नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा आज यहाँ भएको ‘सहरी गरिबका बालबालिकाको शिक्षा अधिकार’ विषयक अन्तक्र्रियामा उनीहरूले सरकारले निःशुल्क शिक्षाको नारा दिए पनि अन्य विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो गरेका हुन् । शहरी क्षेत्रका न्यून आय भएका गरिब विद्यार्थी र अभिभावकले आफ्ना सन्तानलाई निःशुल्क शिक्षा समेत शुल्क तिरेर पढाउनुपरेको […]

सवारी ऐन सुधार गर्न बिकास समितिको निर्देशन

व्यवस्थापिका संसद्को विकास समितिले यातायात व्यवस्था ऐन, २०४९ का कमजोरी हटाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आइतबार बसेको समिति बैठकले ९ बुँदे महत्त्वपूर्ण निर्देशन दिएको हो । बैठकले ऐनका प्रावधानहरूका खण्डहरूमा भएका कमीकमजोरी सम्बन्धमा आवश्यक संशोधनका प्रस्ताव दुई महिनाभित्र विधेयकका रूपमा ल्याउन र अब ल्याइने विधेयकमा सार्वजनिक सवारी साधनमा यात्रा […]