काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरु र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बीच नागरिक उड्डयन क्षेत्रका विषयमा प्रश्नोत्तर भयो । अधिकारीले सार्वजनिक महत्वका विषयमा जानकारी दिएपछि प्रश्नोत्तर सुरू भएको थियो । उनले युरोपको उडान रोक्का भएको विषयमा पनि छलफल सुरू भएको बताए । दुई वर्षदेखि नेपालको जहाज युरोपको आकाशमा उडान गर्न रोक लागेको छ । आउँदो […]
