मैले बुझेको नेपाली कांग्रेस

सबल पक्ष १. लामो इतिहास नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो । यसले जीवनको पूर्वाद्र्धमा अत्यन्त महत्त्वपूर्ण काम गरेको छ । हिजोका तिनै कामले नै कांग्रेस आजको स्थानमा उभिन सफल भएको हो । यो ००७ साल होस् या त्यसपछिका कैयौँ मोर्चामा निरंकुशताविरुद्ध जुध्न हरहमेसा तयार रहने र नेपालमा लगातार प्रजातन्त्र, प्रजातन्त्र भनेर जुधिरहने पार्टी हो । नेपाली राजनीतिक […]

नागरिकका मननयोग्य सुझाब

नागरिकमा मुलुकको चिन्ता छ भने नेताहरूमा दलगत र व्यक्तिगत चिन्ता देखिन्छ संविधानको मस्यौदामाथिको सुझाब संकलनमा जनताको सहभागिता ज्यादै उत्साहप्रद रह्यो । कतिपय मानिसले जनताको राय–सुझाब माग्ने कार्यलाई नौटंकी र अर्थहीन भने पनि मेरो बुझाइमा जनतामा जाने कुरा कहिल्यै नौटंकी हुनै सक्दैन । यसलाई नौटंकी भन्ने हो भने चुनाव लड्न जानु पनि नौटंकी हो । अब […]

यथार्थलाई उपेक्षा नगरौं

       नेपालको राजनीतिक भविष्य अनुमान गर्न त्यति सजिलो छैन किनकि यहाँ बाहिरी खेलाडीहरू पनि छन् । कतिपय राजनीतिज्ञहरू इसारा कुर्दाकुर्दै रेल छुटिसकेको पत्तै पाउँदैनन् । भूपी शेरचनको कविताजस्तै ‘हामी आफै मिल्न नसक्ने अरूले मिलाइदिनुपर्ने ।’ हामी आफै केही गर्न नसक्ने अरूले गरिदिनुपर्ने हाम्रो नियति बन्दै आएको छ । माओवादी र मधेसी मोर्चाबीच भएको […]