भूकम्प पछिको पुनःनिर्माण

यतिबेला देशलाई ठूलो संकट परेको छ । यो प्राकृतिक प्रकोपको हामी सबै मिलेर सामना गर्नुपर्दछ र यो संकटलाई सबै मिलेर अवसरमा बदल्नु पर्छ । विनाशकारी भूकम्पपछि देशको विकासमा नराम्रो असर परेको छ । अर्थतन्त्र तहसनहस भएको छ । यसले देशलाई विकासमा अवश्य पछाडी धकेल्छ तर यसलाई सामान्यीकरण गरेर सबै मिलेर अगाडी बढेमा देशको सुनौलो भविष्य […]