पोखरामा सेन्टर प्लाजाको शुभारम्भ

पोखराको न्यूरोड ८ मा सेन्टर प्लाजाको शुभारम्भ भएको छ । मंगबार सो प्लाजाको सभासद् रवीन्द्र अधिकारीले शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले युवाहरुको पहलमा शुरु भएको यस्ता कार्यहरुले युवा उद्यमशीलताको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै सम्पूर्ण युवाहरुलाई जागिर खोज्ने नभई जागिर दिने क्ष्ँमताको विकासमा लाग्न आग्रह गरे ।  पोखरा न्यूरोड नगरपालिका अगाडि ओमप्रकाश उपाध्याय […]