CHAA PRASNA-News24

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद् रविन्द्र अधिकारीले काँग्रेसले पटक पटक एमालेलाई धोका दिएकाले राष्ट्रपतिमा काँग्रेसलाई सघाउनु पर्ने कारण नभएको बताएका छन् । एमालेलाई पटक पटक दिएको धोकाले गर्दा अव स्पष्ट रोडम्याप आएमात्रै सहयोग गर्न सकिने उनको भनाई छ । news-24