Welcome Message…

कुनै पनि राष्ट्रको शक्ति भनेको युबाहरु हुन | देशको भविष्य युवाहरुका हातमा निर्भर छ | हरेक राजनितीक परिवर्तनमा युवाहरुको प्रत्यक्ष संलग्नता रहेको कुरामा कुनै दुई मत छैन | तिनै जुझारू,लगनशील,राष्ट्रप्रति समर्पितहरुको निम्ति मेरा बिचार प्रदान गर्न बनाईएको यो वेबसाइट रबिन्द्र अधिकारी डट.कम.मा हार्दिक स्वागत छ | युबाहरुको संलग्नता बिना कुनै पनि राष्ट्रले ठोस नतीजा हासील […]