नेपालमा प्राचीनकालदेखि नै शिक्षा चलनचल्तीमा आएको पाइन्छ। वेद, गीता, पुराण जस्ता ग्रन्थले यसलाई पुष्टि गर्छन्। यी धार्मिक संग्रह र बुद्ध दर्शन त शिक्षा र ज्ञानका प्रमुख स्रोत नै हुन भन्न हिच्किचाउनु पर्दैन। हामी आफ्नै यो अथाह ज्ञानको सागर पत्तो नपाई कस्तूरी मृगले आफ्नै नाभीको खोजीमा जंगल परिक्रमा गरिरहेझैँ पश्चिमाहरूका पछि कुदिरह्यौ। तर उनीहरूले भने हाम्रै […]
