काठमाडौं, पौष २१ । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालयले स्थानीय स्तरमा गर्दै आएका बिकास गतिविधिको बारेमा सरोकार निकायहरुसंग छलफल गरेकोछ । समितिका सभापति रबिन्द्र अधिकारीले बैठकको संचालन गर्दै स्थानीयस्तरमा भइरहेका बिकास गतिबिधिको बारेमा मन्त्रालयका सचिव सगँ जानकारी मागेका थिए । अधिकारीले जप्रतिनिधि सँगको समन्वय, नेपालमा हाट बजार ब्यबस्थापन, एकीकृत ग्रामिण बिकास, निर्वाचन बिशेष कार्यक्रम […]
