विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या हल गर्न विमानस्थल निर्माण उच्च स्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । बैठकमा संयोजकले समितिका प्रगति विवरण पेश गरेका थिए । समितिका संयोजक तथा कास्की क्षेत्र नं ३ का निर्वाचित सभासद रबिन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त मिटिंगमा कास्की बाट प्रतिनिधित्व गर्ने सम्पूर्ण […]