संबिधान सभाका बिबादित बिषयहरुमा प्रश्नावली निर्माण गर्न बनेको समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । समितिले एकीकृत नेकपा मावोबादी र सम्बन्ध मोर्चालाई समितिमा आ-आफ्ना तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नामवली दिने र समितिमा उपस्थित भई संबिधान निर्माणको काममा एकसाथ अगाडी बढ्न आव्हान गरेको छ । जेष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व कांग्रेसका सभासद् कुलबहादुर गुरुङले गरेका […]
News
एमाओवादीको मोर्चाबन्दीले संविधानसभा संकटमा
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद् रविन्द्र अधिकारीले एकीकृत नेकपा माओवादीको अराजनैतिक सोंच र मोर्चावन्दीले दोस्रो संविधानसभा अत्यन्त जटिल संकटमा परेको बताएका छन् । आग्रह पूर्वाग्रह पालेर सहमति पनि नगर्ने र आफ्ना मात्रै एजेण्डालाई एमाओवादीले स्थापित गर्न खोजेको हठका कारण संविधानसभालाई अलपत्र पार्न खाजेको जिकिर गर्दै अधिकारीले आफ्नो स्वार्थको लागि मात्रै जातीय राज्यको नारा उनीहरुले […]
द्रुतमार्ग अघि बढाउन विकास समितिको पहल
निकै महत्वका साथ निरन्तर यहि बिषयमा संसद्को बिकास समितिले काठमाडौं–निजगढ द्रुत मार्ग निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गर्दै तत्काल काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सरोकारवालाहरुलाई बैठकमा बोलाएर हाल सम्म को प्रगतिको बारेमा समिति ले जानकारी लिएको थियो । समितिका सभापति रबिन्द्र अधिकारीले बैठकको संचालन गर्दै बिकासमा निजी क्षेत्रको सकृय सहभागिता हुन सरकारको […]
संबिधान निर्माण प्रकृयामा बढ्यो गति
काठमाडौं, माघ ११ – संविधानसभाले आइतबार बिबादित बिषयलाई टुङ्गाउन प्रश्नावली प्रस्ताव समिति निर्माण गरेको छ । सत्तारुढ दल प्रस्ताव प्रस्तुत गर्न नसकेपछि सभाध्यक्ष सुवास नेम्वाङ्गले स्वयं निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्तापक्षीय सभासद्ले समर्थन जनाएका थिए भने विपक्षी मोर्चामा रोष्ट्रममै विरोधमा उभिएका थिए । सोहि समयमा सभाध्यक्ष नेम्वाङ्गले प्रस्ताव समिति गठनको प्रस्ताव बहुमतले पारित भएको […]
सरकारी निकायमै अड्किए ऐन
काठमाडौं, ७ माघ- सरकारले चालू आर्थिक वर्षमा ३ दर्जनभन्दा बढी ऐन–कानुन तर्जुमा र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि सरकारी निकायमै प्रक्रिया अड्किएको छ । चालू वर्षदेखि ‘दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम’ लागू गर्न सरकारले ३८ वटा ऐन–कानुन तर्जुमा र संशोधन गर्ने भनेको थियो । विकासका समस्या हटाउन र आर्थिक वृद्धि हासिल गर्न आवश्यक भनिएका नयाँ […]
न्यूज भित्ताले छान्यो उत्कृष्ट दस सभासद
काठमाडौ, माघ १ – यहाँ स्थित स्वतन्त्र अनलाईन पत्रिका “न्यूजभित्ता अनलाइन” ले अनलाइन भोटिङको माध्यमबाट १० उत्कृष्ट सभासद्को नाम आज सार्वजनिक गरेको छ । अनलाइन भोटिङको आधारमा एमालेका ४, कांग्रेसका ३ राप्रपा नेपाल, जनमोर्चा नेपाल र एमाओवादीका १-१ सभासद छनोटमा परेका छन् । छनोटमा परेका सभासदको नाम वर्णानुक्रम अनुसार अर्जुन नरसिंह केसी, कमल थापा, केपी […]
संविधान निर्माणका लागि नयाँ गठवन्धनको उदय
काठमाडौं । संविधानसभामा नयाँ गठवन्धनको उदय भएको छ । सत्ता गठवन्धनको विस्तारित स्वरुपका रुपमा यो गठवन्धलाई हेरिएको छ । आज कांग्रेस एमाले सहित आठ दलले संयुक्त विज्ञप्ति दिएर संविधान निर्माणमा एक भएर जाने घोषणा गरेका हुन् । यो गठवन्धनमा दुईजना स्वतन्त्र सभासद पनि छन् । उनीहरुले संविधानसभामा भएको तोडफोडको निन्दा गर्दै जनताको जनादेश र संविधानसभाको […]
अगाडी बढ्यो बिकास समितिको पहल सडक एवं पुल निर्माणमा
काठमाण्डौ/सिहंदरवार, यहाँ स्थित बिकास समितिले लगातार चौथो दिन पनि बैठक तथा छलफल आयोजना गरेर सडक एवं पुल निर्माणमा तदारुकता देखाएको छ । बैठक स्थानीय तहमा हुने गरेका बिकास गतिबिधिमा केन्द्रित भएको थियो । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सम्बन्धित मन्त्री तथा सचिव र बिभाग सँग छलफल चलाएको हो । मन्त्रालयहरु तथा […]