अगाडी बढ्यो बिकास समितिको पहल सडक एवं पुल निर्माणमा

काठमाण्डौ/सिहंदरवार, यहाँ स्थित बिकास समितिले लगातार चौथो दिन पनि बैठक तथा छलफल आयोजना गरेर सडक एवं पुल निर्माणमा तदारुकता देखाएको छ  । बैठक स्थानीय तहमा हुने गरेका बिकास गतिबिधिमा केन्द्रित भएको थियो । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सम्बन्धित मन्त्री तथा सचिव र बिभाग सँग छलफल चलाएको हो । मन्त्रालयहरु तथा […]