‘क्यानसँग नै क्रिकेट प्रेम छैन’

संसद्को विकास समितिले क्रिकेटको पूर्वाधार निर्माणमा प्राथमिकता दिन गत साता युवा तथा खेलकुद मन्त्रालय सहितका निकायलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, “क्रिकेटसँग सम्बन्धित निकायबीच नै समन्वय नहुँदा समस्या भइरहेको छ ।” नेपाली क्रिकेटबारे युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँगको छलफलबाट […]

सार्वजनिक यातायातलाई सुधार नगरी देश सभ्य हुदैन

पोखरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद रविन्द्र अधिकारीले सार्वजनिक यातायातमा सुधार नगरी देशलाई सभ्य बनाउन नसकिने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अञ्चल स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै अधिकारीले सभ्यता जाच्नको लागि बनाएको सूचकमा सार्वजनिक यातायात दोस्रो या तेस्रो स्थानमा पर्ने बताए । सार्वजनिक यातायातमा सुधारको लागि […]

थ्रिस्टारलाई आहा-राराको उपाधि

पोखरा २ फाल्गुन – थ्रिस्टार क्लबले पोखरामा जारी आहा-रारा गोल्डकपको उपाधि हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा चिरचरिचित मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । चिरपरिचित थ्रि स्टार क्लवले प्रतिद्धोन्दी लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव माथि कठिन जित हासिल गर्दा १३ संस्करणको आहा ! रारा गोल्ड कप […]

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सिलन्यास फाल्गुन तेश्रो साता

पोखरा फाल्गुन २ – पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक आज समितिका संयोजक सभासद रबिन्द्र अधिकारीको अध्यक्षतामा बसेको थियो । बैठकमा संयोजक अधिकारीले हाल पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको लागि थप जग्गा अधिग्रहण सम्बन्धमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । विमानस्थलको एप्रोज लाईटको ८०.३२ रोपनी जग्गा अधिग्रहण मुआब्जा वितरण सहज बनाउन […]

गुण्डागर्दी र सिन्डिकेटले समानान्तर सरकार चलाइरहेका छन्

रवीन्द्र अधिकारी सभापति, विकास समिति (व्यवस्थापिका संसद्) वि.सं ५० को दशकमा विद्यार्थी आन्दोलनमार्फत भएका सकारात्मक परिवर्तनमा मुख्य भूमिका खेलेका विद्यार्थी नेता रवीन्द्र अधिकारीले ७० को दशकसम्म आइपुग्दा नेपाली राजनीतिमा आशालाग्दा युवा नेताको हैसियत प्राप्त गरिसकेका छन् । उनैले नेतृत्व गरेको विद्यार्थी आन्दोलन मूल लक्ष्यबाट धेरै पर पुगी शैक्षिक क्रियाकलापमा बाधक बनिरहेका बेला अधिकारी भने मूल […]

रातो किताबबाट यसरी फालिन्छन् विकास योजना

रवीन्द्र अधिकारी (सभासद एवं विकास समिति सभापति) राजनीति केका लागि गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीति प्रवजातन्त्रका लागि, अधिकारका लागि, लोकतन्त्रका लागि भनेर हामीले लामो यात्रा पार गरिरहेका छौं । अब राजनीति मुलुकको सम्वृद्धिका लागि, विकासका लागि हुनुपर्छ । कुरा गरेरमात्रै भएन, कामबाट नै हुनुपर्दछ । अबको राजनीति सम्वृद्धि र विकासको दिशातर्फ गएन भने […]

Discuss organized about Nepalese cricket by Development committee

The meeting of the Legislature-Parliament Development Committee Monday issued instructions to the concerned government bodies to expedite the construction of a cricket stadium at Mulpani on the outskirts of the capital city with vigour while developing it to the international standard.bikas samiti The Committee also instructed for giving special focus on the development of cricket. […]

सार्बजनिक यातायातको भाडा समायोजन गर्न सुझाब

इन्धनको मूल्यमा लगातार गिरावट आए पनि सो मुताबिक सार्वजनिक यातायातको भाडा नघटेकोमा विद्यार्थी संगठनहरुले बिरोध गरी आन्दोलनमा उत्रने चेतावनी दिइरहेका बेला व्यवस्थापिका–संसद्को विकास समितिले दुई दिनभित्र भाडा घटाउन निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा नघटेकोमा चासो देखाउँदै समितिको मंगलबार बसेको बैठकपछि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि […]