पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सिलन्यास फाल्गुन तेश्रो साता

पोखरा फाल्गुन २ – पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक आज समितिका संयोजक सभासद रबिन्द्र अधिकारीको अध्यक्षतामा बसेको थियो । बैठकमा संयोजक अधिकारीले हाल पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको लागि थप जग्गा अधिग्रहण सम्बन्धमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । विमानस्थलको एप्रोज लाईटको ८०.३२ रोपनी जग्गा अधिग्रहण मुआब्जा वितरण सहज बनाउन […]