कर छुट नपाए पनि चीनबाटै तेल ल्याउनुपर्छ

अनलाइन खवर :- एमालेका चर्चित युवा नेता तथा सांसद व्यवास्थापिका संसद अन्तरगतको विकास समितिका सभापतिसमेत हुन् । अनलाइनखबरले सांसद अधिकारीसँग तेल संकट, मधेस आन्दोलन लगायत सामयिक राजनीतिका बारेमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ : तपाईंहरुको पार्टी सरकारको नेतृत्वमा रहेका बेला भारतीय नाकाबन्दी र मधेसी दलहरुको आन्दोलनका कारण देश अभूतपूर्व संकटमा फसेको छ । यो […]

किन पढ्दैनन् हाम्रा नेता ?

नेपालमा पञ्चायतकालदेखि नै राजनीतिक पद्धति एकै ढंगले अगाडि बढिरहेको छ । निर्वाचनका लागि अध्ययन, अनुसन्धान तथा नयाँ भिजन चाहिन्छ भन्ने सोच नै हाम्रा नेताहरूमा छैन । कुलोकुलेसा, बाटोघाटो, खानेपानीजस्ता विकासका विषयलाई अजेन्डा बनाएरै नेताहरू निर्वाचनमा होमिन्छन् । जनताले पनि अध्ययनको विषयमा नेताहरूलाई सहयोग गरेका छैनन् । उनीहरू पनि नेताहरूसँग विकासकै कुरा सोध्छन्, खानेपानी र बाटोकै […]

सभाषदका सपनाः चन्द्र भण्डारी र रविन्द्र अधिकारीको देश बनाउने योजना

नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइनः अधिकारी  अब १८ घण्टा काम गरौं देश बन्छः भण्डारी  ७, काठमाडौं । बैशाख १२ र २९ गतेका विनासकारी भुकम्प र त्यसपछिका लगातारका पराकम्पनले ठूलो मानविय क्षति भयो । भौतिक क्षति पनि ठूलो भयो । भनिन्छ–विनाश र विकास एउटै सिक्काका दुई पाटा हुन हुन । विकास नभई विनास हुँदैन र […]

विनासकारी भूकम्पले खडा गरेको महाविपत्ति र हाम्रो कार्यभार

रविन्द्र अधिकारी विचार डबली विनासकारी भूकम्पले अपुरणीय क्षति पुर्याएको छ तर सबै मिलेर महाविपत्तिको सामान गर्नुको विकल्प छैन । वैशाख १२ गते आएको विनाशकारी महाभूकम्प र त्यसयता लगातार आइरहेका पराकम्पनहरुले मुलुकलाई अत्यन्तै जर्जर बनाएको छ । ठूलो मनोवैज्ञानिक त्रास छ । असुरक्षाको भावना छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । धैरै मानिसहरु हताहत भएका […]

चारहात बाटो नबनाउने, सिंगापुर बनाउँछु भन्ने ?

रवीन्द्र अधिकारी, (सभापति, संसदीय विकास समिति) सभासद ज्यु, काठमाडौंबासीको घरमा मेलम्चीको पानी कहिले र्झछ ? – मेलम्ची ? उनीहरुले हाम्रो फिल्ड भिजिट पछाडि दिएको रिपोर्ट अनुसार मलाई के लाग्छ भने ताकिएको भन्दा एक वर्ष ढीलो, ०७३ सालमा मेलम्चीको पानी काठमाडौंमा आउँछ । तर, उपत्यकाबासीले पत्याएका छैनन् नि ? यो वर्षको बजेट त ६.६ प्रतिशतमात्रै खर्च […]

Parties in government run parallel government

Constituent Assembly member and CPN- UML youth leader Rabindra Adhikari has been active as a Chairperson of Parliamentary Development Committee. He is also a key member of cross-party dialogue team formed to break the constitutional deadlock. What in his view are our main development hurdles? And where is their effort at consensus constitution headed? Mahabir […]

‘क्यानसँग नै क्रिकेट प्रेम छैन’

संसद्को विकास समितिले क्रिकेटको पूर्वाधार निर्माणमा प्राथमिकता दिन गत साता युवा तथा खेलकुद मन्त्रालय सहितका निकायलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, “क्रिकेटसँग सम्बन्धित निकायबीच नै समन्वय नहुँदा समस्या भइरहेको छ ।” नेपाली क्रिकेटबारे युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँगको छलफलबाट […]

गुण्डागर्दी र सिन्डिकेटले समानान्तर सरकार चलाइरहेका छन्

रवीन्द्र अधिकारी सभापति, विकास समिति (व्यवस्थापिका संसद्) वि.सं ५० को दशकमा विद्यार्थी आन्दोलनमार्फत भएका सकारात्मक परिवर्तनमा मुख्य भूमिका खेलेका विद्यार्थी नेता रवीन्द्र अधिकारीले ७० को दशकसम्म आइपुग्दा नेपाली राजनीतिमा आशालाग्दा युवा नेताको हैसियत प्राप्त गरिसकेका छन् । उनैले नेतृत्व गरेको विद्यार्थी आन्दोलन मूल लक्ष्यबाट धेरै पर पुगी शैक्षिक क्रियाकलापमा बाधक बनिरहेका बेला अधिकारी भने मूल […]