पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

आइकाओले नेपाललाई कालोसूचीबाट हटाइसक्यो । तर ईयू किन अझै चुप लागेर बसेको हो ? हामीले भने ईयूकै एउटा सदस्य राष्ट्र फ्रान्सबाट एयरबस ल्याएका छौं । एयरबस ल्याएकै देशमा हामीले किन उडान गर्न नपाउने ? २०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका […]

जिडिपीमा पर्यटनको योगदान दुईबाट १० प्रतिशत पुग्नेछ

वर्तमान मन्त्रिपरिषद्मा आसलाग्दा युवा प्रतिनिधि हुन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी । देशले अर्थतन्त्रको मेरुदण्ड मानेका महत्वपूर्ण क्षेत्रमध्ये एक पर्यटन उनकै काँधमा छ । ठूलो सम्भावनाका बाबजुद नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकेको छैन । पर्यटकीय पूर्वाधार कमजोर अवस्थामा छन् । अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाहरूले अपेक्षित गति लिन सकेका छैनन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पुनर्निर्माण सुस्त छ । […]

Tourism will drive Nepal’s economy in the future

In recent years, the country’s tourism industry has witnessed positive signals along with the increase in inflow of foreign tourists. Intending to promote the country’s tourism further and give continuity to the growth momentum, the government has announced ‘Visit Nepal 2020’ tourism campaign. However, tourism stakeholders doubt whether the growth momentum in tourism sector will […]

पर्यटन मन्त्रालयका आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक

१७ साउन, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ । कार्यदिशामा वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्‍याउनेदेखि निगगढ विमानस्थलको निर्माण आधा सकाउने सम्मका लक्ष्य निर्धारित छन् । बिहीबार मन्त्रालयमा विभिन्न प्रदेशमा पर्यटनमन्त्रीहरुसँग भएको अन्तरक्रियामा ५ वर्षभित्र मन्त्रालयले गर्ने कामको खाका सार्वजनिक गरिएको हो । […]

एकुरेट डेट त भन्न सक्दिन, ७ वर्षमा निजगढमा प्लेन उड्छ, – अन्तर्वार्ता

युवानेता रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। मन्त्री हुने बित्तिकै सयदिने कार्ययोजना बनाएर र कार्यान्वयनमा ल्याए।विकास समितिको सभापति भएर विकास निर्माणलार्इ गति दिन निर्देशन दिने अधिकारी आफै कार्यान्वयन गर्ने ड्राइभिङ सीटमा छन्। मन्त्री अधिकारीलाई बिजमाण्डूका सुदर्शन सापकोटा र सविन मिश्रले सोधे: संसदको विकास समितिको सभापति हुनुभयो। विकास आयोजनाको निरन्तर अनुगमन गरी […]

निजगढ विमानस्थल हाम्रो अर्थतन्त्रको गेम–चेञ्जर हुनेछ

रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नासाथ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो पहिलो प्राथमिकता भएको घोषणा गरे । मन्त्रीका रुपमा १०० दिनभित्रै उनले विद्यमान संयन्त्र परिचालनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरूमा देखिने गरिको परिवर्तन गरे । आशाको नजरले हेरिएका नयाँ पुस्ताका थोरै नेतामध्येमा पर्ने अधिकारीसँग हवाई उड्डयन र पर्यटन क्षेत्रमा उनका कार्ययोजनामा केन्द्रित रहेर […]

मन्दीर उद्‌घाटनमा जान्नँ, नीति बनाउँछु, एक्सनमा उत्रन्छु: पर्यटनमन्त्री अधिकारी

अहिले सर्वाधिक चर्चामा रहेका मन्त्रीमध्ये एक हुन्, संस्कृति, पर्यटन तथा उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी । अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टासम्म सुचारु मात्र गरेनन्, वर्षौसम्म उडान नभएर थन्किएका विमानस्थलमा पनि उडान सुरु गरिदिए । आन्तरिक उडानमा उनी आक्रामक भएर काम गरिरहेका छन् । तर, यही विषयलाई लिएर उनको ‘आलोचना’ पनि सुनिँदै आएको छ । केही […]

नेपाल एयरलाइन्स बोइङमा फर्किंदैन, एयरबसमै जान्छः पर्यटनमन्त्री अधिकारी (भिडियो अन्तर्वार्ता)

विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट मूलधारको राजनीतिमा उदाएका रविन्द्र अधिकारी ओली सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्। मन्त्री भएको सय दिनभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालनमा ल्याएर चर्चामा रहेका उनी सामाजिक सञ्जालमा आउने जनगुनासो समेत तत्काल सम्बोधन गर्छन्। नेपाल भ्रमण वर्ष २०२०, गौतमबुद्ध, पोखरा एवं निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एवं नेपाल वायु सेवा निगमसहितका विषय समेटेर मन्त्री […]