संसदको विकास समितिले दियो स्थानीय विकासमा चासो

काठमाडौं, पौष २१ । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालयले स्थानीय स्तरमा गर्दै आएका बिकास गतिविधिको बारेमा सरोकार निकायहरुसंग छलफल गरेकोछ । समितिका सभापति रबिन्द्र अधिकारीले बैठकको संचालन गर्दै स्थानीयस्तरमा भइरहेका बिकास गतिबिधिको बारेमा मन्त्रालयका सचिव सगँ जानकारी मागेका थिए । अधिकारीले जप्रतिनिधि सँगको समन्वय, नेपालमा हाट बजार ब्यबस्थापन, एकीकृत ग्रामिण बिकास, निर्वाचन बिशेष कार्यक्रम […]

रेल्वे निर्माणका निम्ति बिकास समितिले दियो निर्देशन

काठमाडौं/सिहंदरवार ब्यबथापिका- संसदको बिकास समितिले नेपालको रेल्वे यातायातको विकासका सम्बन्धमा भौतिक पुर्वाधार तथा यातायात सचिव, रेल विभागका महानिर्देशक, रेल्वे यातायातका बिज्ञ समुह सँग छलफल संचालन गरेको छ । बैठकको संचालन गर्दै समितिका सभापति रबिन्द्र अधिकारीले गर्न सक्ने काम हामी गर्दै जाउ, हामी काहाँ मुख्य पूर्वाधारहरु के के हुन भन्नेनै दुबिधा रहेकोले पनि आजको छलफल सम्भावित […]

संसदको विकास समितिले गर्यो आफ्नै समिक्षा

संविधानसभा÷व्यवस्थापिका–संसद, अन्तर्गतको विकास समितिले बिगतमा आफैले गरेका निर्णय तथा काम कारबाही र प्रगतिको समीक्षा गरेको छ । समितिको आजको बैठकमा उपस्थित सदस्य हरुले बोल्ने क्रममा बिगतका काम कारवाही तथा अब गर्नु पर्ने विषयका बारेमा आफ्ना धारणा राखेका थिए । समितिको बैठक संचालन गर्दै समिति सभापति रबिन्द्र अधिकारीले बिगत बैठकले गरेका निर्णय तथा निर्देशनले पारेका सकारात्मक […]

सहमति हुन नसके एमाले प्रक्रियाबाट संविधान बनाउने पक्षमा

संविधानका अन्तरबस्तुमा पार्टीको दृष्टिकोण जानकारी गराउन नेकपा एमालेले शुक्रबार पोखरामा बृहत कार्यकर्ता भेला गरेको छ । केन्द्रिय कमिटिको आह्वान कास्कीको आयोजनामा संविधान निर्माणमा पार्टिले खेलेको भुमिका र पहलकद्मी बारे कार्यकर्तालाई प्रष्ट पार्न भेलाको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख बक्ता नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद रविन्द्र अधिकारीले माघ ८ मा जारी हुन नसकेपनि संविधान […]

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या हल गर्न विमानस्थल निर्माण उच्च स्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । बैठकमा संयोजकले समितिका प्रगति विवरण पेश गरेका थिए । समितिका संयोजक तथा कास्की क्षेत्र नं ३ का निर्वाचित सभासद रबिन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त मिटिंगमा कास्की बाट प्रतिनिधित्व गर्ने सम्पूर्ण […]

महिलामा मानवीय सेवाको भावना बढी हुन्छ 

सभासद एवं संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले महिलामा सामाजिक एवं मानवीय सेवाको भावना बढी हुने गरेको बताउनु भएको छ । सहयोग गर्ने धन भन्दा मन पहिला चाहिने भन्दै त्यस्तो मन महिलामा बढि हुने गरेको उहाँको बुझाइ छ । हामी नारी एक हौं भन्ने उद्देश्यका साथ स्थापना भएको नारी सेवा समिति कास्कीले लेखनाथको श्री कृष्ण […]

मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन

व्यवस्थापिका–संसद विकास समिति मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन सम्माननीय सभामुखज्यू, व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।०७।२६ गते शहरी विकास मन्त्रालय र आयोजनसँगको छलफल पछि मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण भ्रमण गर्ने निर्णय गरेअनुसार मिति २०७१।०९।०४ गते समितिमा रहनुभएका मा० सदस्यहरु, मेलम्ची खानेपानी आयोजना प्रमुख, निर्माण व्यवसायी, परामर्श दाता, पत्रकार, स्थानीय सरोकार समूह लगायत समितिका कर्मचारीहरु […]

नेपालको संसदीय इतिहासमा पहिलो पटक संसदीय समितिको संयुक्त बैठक

काठमाडौं । नेपालको संसदीय इतिहासमा पहिलो पटक संसदीय समितिको  बैठक लोकप्रिय युवा राजनीतिकर्मीका रुपमा आफ्नो पहिचान बनाएका रविन्द्र अधिकारी, गगन थापा र प्रकाश ज्वालाले संयुक्तरुपमा आयोजना गरि सम्पन्न गरेका छन । गगन थापा सभापतित्वको कृषि तथा जलस्रोत समिति, रविन्द्र अधिकारी सभापतित्वको विकास समिति र प्रकाश ज्वाला सभापतित्वको अर्थ समितिको संयुक्त बैठकमा आर्थिक बर्षको समग्र बिकास बजेट […]